सन् १९०४ मा स्थापना हुँदा नै फिफाले विश्वकप आयोजना गर्ने अधिकार ग्रहण गरिसकेको थियो तर उसलाई पहिलो विश्वकप आयोजना गर्न २६ वर्ष लाग्यो। आर्थिक मन्दी, विश्वस्तरको व्यावसायिक फुटबलमा चासोको कमी तथा दक्षिण अमेरिका पुग्न लामो समुद्री यात्राको झन्झटका कारण युरोपका धेरै राष्ट्रले पहिलो विश्वकपमा सहभागिता जनाएनन्। फिफाले आफ्ना सबै सदस्य राष्ट्रलाई छनोट प्रतियोगिताबिना नै विश्वकप सहभागी हुन निम्ता ग¥यो तर १३ राष्ट्रले मात्र आफ्नो टिम उरुग्वे पठाउने भए, जसमा सात टिम त अमेरिकी क्षेत्रकै थिए।
प्रतिनिधि सभा तर्फ धनुषा निर्वाचन क्षेत्र नं.२ र ३ को मतपरिणाम सार्वजनिक भएको छ ।
विश्वका बहुसङ्ख्यक खेलप्रेमीको मन लोभ्याउने शीर्ष खेलमध्ये एक मानिने फुटबलको आदिम इतिहास दुई हजार वर्षभन्दा लामो देखिन्छ। ‘फुटबल हिस्ट्री’ वेबसाइटमा प्रकाशित एक लेखका अनुसार तीन हजार वर्षअघि प्राचीन मध्यअमेरिका ९ःभकयबmभचष्अब०मा ढुङ्गाको बल खेलिन्थ्यो । मध्यअमेरिकका आदिवासी एज्टेक (ब्शतभअक)ले त्यस प्रकारको खेललाई चिटाली (त्अजबतबष्)ि भन्ने गरेका थिए। ‘फुटबल हिस्ट्री’ वेबसाइटका अनुसार प्राचीन मध्यअमेरिकी संस्कृतिमा बललाई भगवान्को प्रतीक मानिन्थ्यो भने खेलमा हार्ने टिमका सदस्यलाई सोही भगवान्को नाममा बलि चढाइन्थ्यो । कुनै ठाउँमा त शत्रु तथा विरोधीको शिरच्छेद गरी टाउकोको फुटबल खेलिन्थ्यो भन्ने भनाइ पनि छ । यद्यपि यस प्रकारको हिंस्रक अभ्यासलाई खेलकै रूपमा स्वीकारिएको कुनै प्रामाणिक अभिलेखचाहिँ भेटिँदैन ।
कास्की क्षेत्र ३ (ख) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका प्रकाश बराल विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गर्नुभएको हो ।
सर्लाहीको क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका जङ्गिलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।
सुरक्षा निकायको ध्यान निर्वाचनमा केन्द्रित भएको मौका छोपी नियन्त्रित लागूऔषध ओसारपसारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
खाएर मानो चलाई गानो, रोपेको असार हरियो भयो रोपेको रोपो, बेँसीको संसार धानको गाँज धरती माझ, पसायो बाला ली फुल्दै र झुल्दै बयली खेल्दै, बनियो पहेँली ।
दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी विजयी हुनुभएको छ । पूर्व सिचाई मन्त्री समेत रहनुभएका गठबन्धनका उम्मेदवार गिरीले ३६ हजार ८८२ मत प्राप्त गरी दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।
फ्रान्ज काफ्काले ‘द मेटामर्फोसिस’मा आफ्नो पात्र ग्रेगोर साम्सालाई घिनलाग्दो कीरोमा बदलिदिए । तर कीरोबाट मान्छेमा बदल्न सकेनन् । नाक चुच्चे अनि ख्याउटे तिनै काफ्का ग्रेगोर साम्साको मानवीय अस्तित्व फर्काउन नसकेको गहिरो पश्चात्तापबोध अनि विश्वका कुनै लेखकको आत्मामा पसेर मान्छेबाट कीरो अनि कीरोबाट मान्छेको दोहोरो कायाकल्प गराउने ध्याउन्नमा भड्किरहेका भेटिन्छन्, राजवकृत आख्यान, ‘काफ्काको काम सकियोे’मा ।
रामेछाप जिल्लाका साथी हिम्मतसिंह लेकालीको प्रस्ताव भनौँ वा आग्रह थियो, “रामेछाप जिल्ला अस्पतालको रणनीतिक योजना बनाइदिनुप¥यो भन्ने आग्रह आएको छ, रामेछाप जिल्लालाई सहयोग गर्नुप¥यो है ! तपाईंको सहमति हुनेछ भनेर मैले हुन्छ भनेको छु ।” बडो आत्मीय तवरले मनले जितेर गरिएको आग्रह थियो । कसैको बानी हुने रहेछ, खोजेको कुरा भेट्दा पनि अरूका लागि गरिदिएझैँ गर्ने, “तिमीले भनिहाल्यौ र मात्र, अरूले भनेको भए यो काम छुने र गर्ने नै थिइनँ” भन्ने । मलाई यस्तो आडम्बर गर्न मन लाग्दैन, अनि भनेँ पनि– बडो राम्रो प्रस्ताव, यस्तै काम गर्न मनले खोजिरहेको थियो । म खुसीसाथ गर्छु ।
रामेछापको प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र) का तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको थप दुई प्रदेश सभा सदस्यमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी हुनु भएको छ । जिल्लाको प्रतिनिधिसभा १ अन्तर्गतको प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थबहादुर लामाले नेकपा (एमाले) का उम्मेदवार चन्द्रबहादुर लामालाई तीन मतले पराजित गर्नुभएको छ ।
सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सानदार सुरुवात गरेको छ ।
सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–२ को ‘ख’ मा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावल विजयी हुनुभएको छ ।