हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।
थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन् । दुवै देशले केही हप्तादेखि जारी सीमा संघर्ष रोक्ने र शान्ति स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा शनिबार भएको कार्यक्रममा सभामुख घिमिरेले ओलम्पियन कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गर्नुभएको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा ६० दिनको युद्धविराममा सहमति जनाएमा युक्रेन सङ्कट अन्त्यका लागि तयार गरिएको शान्ति योजनालाई जनमतसंग्रहमा लैजान आफू तयार रहेको बताउनुभएको छ ।
चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा लिटिल बड स्कुलका पाँच खेलाडी र गोंगबु तेक्वान्दो डोजाङका आठ गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा, काठमाडौँबाट फरार भएका एक व्यक्तिको भारतमा मृत्यु भएको पाईएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबिच आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल हुने भएको छ ।
सर्लाहीको हरिपुर्वामा शनिबार मध्यान्ह ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूवै प्रशिक्षक जगत टमटासहित पाँच जना नियुक्त हुनुभएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भूमिकाबारे आफ्नो धारणा सार्वजनिक गर्नु भएको छ ।
सर्लाहीको धनकौल गाउँपालिका–५, पासवान टोलमा ट्याक्टर पल्टँदा चालकको मृत्यु भएको छ ।
किराँत लिम्बूहरुको सांस्कृतिक चाड उधौली पर्व अर्थात् चासोक तङनामका अवसरमा फिदिममा आयोजित आठौँ सुम्हात्लुङ मिनि म्याराथनमा ताप्लेजुङका अमिर तेङवुङ र पाँचथरकी पुष्पा सेर्मा लिम्बू प्रथम हुनु भएको छ ।
बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ ।
सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रको सफलताको मानक प्रायः पर्यटकको आगमन संख्यालाई नै मान्ने परम्परा छ ।