अफगानिस्तानका विभिन्न भागमा भएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीमा परी कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार पुष्टि गरेका छन् ।
आर्थिक अनियमितता तथा वन दोहनमा संलग्न भएको आरोप लगाउँदै डिभिजन वन कार्यालय रौतहटका डिभिजन वन प्रमुख हेमन्त शाहविरुद्ध कारबाहीको माग गरिएको छ ।
पूर्वी नेपालको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लामा लागु औषध नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको छ। पछिल्लो समय निरन्तर सञ्चालन गरिएका विशेष अभियानको क्रममा विभिन्न स्थानबाट ठुलो परिमाणमा लागूऔषधसहित सयौँ व्यक्ति पक्राउ परेका छन्।
विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्णरूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको छ ।
आर्थिक अनियमितता तथा वन दोहनमा सङ्लग्न भएको आरोप लगाउँदै डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन प्रमुख हेमन्त साहविरुद्ध कारबाहीको माग गरिएको छ ।
नेपाल वितरक महासंघको १४ औं वार्षिक साधारण सभा सुदूरपश्चिम प्रदेशको आर्थिक हब धनगढीमा हुने भएको छ ।
दाङको घोराही उपमहानगरपालिका–५ धर्नाबाट बिहिबार बिहानैदेखि घोराहीस्थित हिमालयन बैङ्क लिमिटेड अगाडि सामाजिक भत्ता बुझ्न पालो कुरिरहेका सर्वसाधारण ।
मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफूलाई प्राप्त हुने तलब भत्ताको रकमसेवा सूविधासहित व्यक्तिगत खर्च व्यहोरेर मनहरी गाउँपालिका वडा –२ का स्ल्याब ढलान गर्नुभएको छ ।
विपद् आउनुअघि नै व्यवस्थापनको तयारी गर्न राष्ट्रियसभाका सदस्यहरुले निर्देशन दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।
स्वर्गद्वारी जाने भारतीय तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा एकजना बालिकाको ज्यान गएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ टाकुरामा लु १ ज ३१७५ नम्बरको जिप दुर्घटनामा ३ वर्षीया काब्या मौरीको ज्यान गएको प्रहरीले जनाएको छ।
बाँकेको निर्माण व्यवसायीहरूले यतिबेला पेसा चर्को महँगीका कारण गम्भीर सङ्कटमा परेको जनाउँदै सोबाट राहत दिन सरकारसँग माग गरेका छन् ।
लगभग एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फर्केको बख्तार समाचार एजेन्सीले बिहीबार रिपोर्ट गरेको छ । रिपोर्टका अनुसार छिमेकी इरान र पाकिस्तानबा सवै भन्दा धेरै ९४३ घर परिवार स्वदेश फर्केका छन् ।
पछिल्लो समय बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गरेको छ ।
जिल्लाको दस स्थानीय तहमा कृषि, वन, लघु उद्यम, पर्यटन तथा जल स्रोतको क्षेत्रमा सम्भावित परियोजनाको अध्ययन गर्न बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबिच सम्झौता भएको छ ।