काठमाडौँ महानगरपाल वडा नं २२ को आयोजना र सङ्कटा क्लबको सहआयोजनामा काठमाडौँ महानगरपालिका अन्तर बडाव्यापी वीर गणेशमान स्मृति रनिङ शिल्ड खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनु अघिसम्म युरोपेली सङ्घ (इयु) ले विदेशी शक्तिमाथिको आर्थिक निर्भरता घटाउने कुरा गर्दा त्यसको मुख्य अर्थ चीन नै मानिन्थ्यो ।
म्यानचेस्टर सिटी लिग कपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ३–१ गोलले हरायो ।
डक्टरस विदाउट बोर्डर्स (एमएसएफ)ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसलाई स्वास्थ्य सेवा दिईरहेको एक अस्पतालमा हवाई आक्रमण भएको बताएको छ ।
आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा नेपाललाई जितका लागि क्यानडाले एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य दिएको छ ।
सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान बेलायतबाट प्रस्थान गरी सुरक्षा जाँचका लागि भारतमा अवतरण गरेपछि बेलायतको नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियासँग स्पष्टीकरण मागेको छ ।
२०औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र गतिमा भइरहेको छ ।
तनहुँको व्यास नगरपालिका–८ मा पर्ने शहीद कालिका मोटरमार्ग अन्तर्गत अमले जौबारीदेखि बिलाउनीसम्मको सडक खण्ड कालोपत्रे हुने निश्चित भएपछि स्थानीयवासीको वर्षौँदेखिको प्रतीक्षा अन्त्यतर्फ उन्मुख भएको छ ।
मनाङको ङिस्याङ गाउँपालिका-५, स्थित भ्राका गाउँ, छोर्तेन र सडकमा परेको हिउँ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताउनुभएको छ।
नेपालको पहिलो आइएसओ प्रमाणित दाबी गरिएको घरायसी उपकरण घरमै पुगेर मर्मत गर्ने संस्था ‘टेक्निकल सेवा एन्ड सोलुसन’ले आफ्नो सेवामा नयाँ मापदण्ड घोषणा गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा मर्यादित रूपमा समपन्न गराउने उद्देश्यले रसुवा जिल्लाका उम्मेदवार तथा राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता गराउने जनाएका छन् ।
सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन)ऐन २०६८ का प्रावधानहरू पूर्णरूपमा पालन गर्न आग्रह गरेको छ ।
आठ वटा सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न समय दिँदै काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेकाे छ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको दिनमै हिमपात भएको स्थानमा मात्रै दोस्रो चरणमा निर्वाचन हुनसक्ने बताउनुभएको छ ।