खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ ।
निर्वाचनमा हुने चुनावी प्रचार शैली विगतभन्दा अहिले फेरिएको छ । पर्चा, पम्प्लेट, तसल व्यानर, भाषण, भित्ते लेखन लगायतको कार्य हुने गरेकोमा अहिले प्रचार शैली फेरिएर सामाजिक सञ्जाल नै प्रमुख स्थान बनेको हो ।
चुनाव नजिकिएसँगै राजनीतिक दल घोषणापत्र तयार गर्न जुटेका छन् । विगतका घोषणापत्रलाई पार्टीले कार्यान्वयन गर्नुभन्दा निर्वाचनका बेलाको मौसमी औजारका रूपमा मात्र लिने गरेको देखिन्थ्यो । अझ चुनावअघि गठबन्धन गर्ने दलले नतिजा प्रकाशन भएपछि नयाँ गठबन्धन निर्माण गर्ने प्रवृत्ति बढ्दै जाँदा घोषणापत्रको महत्व झनै ओझेलमा पर्दै आएको थियो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
अमिरिका चौधरी केही बोल्न खोज्नुहुन्छ, तर गला भरिएर आउँछ, शब्द निस्कँदैनन् । उहाँको काखमा छोरी छ, आँखामा टिलपिल आँसु र मोबाइलको उज्यालो पर्दामा मुस्कुराइरहेका विजय चौधरीको तस्बिर ।
सामाजिक रूपान्तरण र न्यायिक विश्वसनीयताबिच गहिरो अन्तरसम्बन्ध हुन्छ । कमजोर, सीमान्तकृत र पीडित समुदायले निष्पक्ष न्याय पाउने विश्वास गर्न सके मात्र समानता र समावेशिता कागजी अवधारणाबाट व्यावहारिक यथार्थमा रूपान्तरण हुन्छ । कानुन सबैका लागि समान रूपमा लागु हुन्छ भन्ने अनुभूति फैलिँदा सामाजिक अनुशासन सुदृढ हुन्छ र समाजमा शान्ति तथा सहअस्तित्व पनि मजबुत बन्छ ।
आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय शून्य सहनशीलता दिवस हो ।
विश्वभरि ज्येष्ठ नागरिकको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ तर नीति, कानुन र सहभागिताका प्राथमिकता ज्येष्ठ नागरिकको जीवन उपयोगी अझै बन्न सकेका छैनन् । यही सन्दर्भमा संयुक्त राष्ट्रसङ्घ र ‘ग्लोबल ¥याली फर दी राइट अफ ओल्डर पर्सन’ कोे अभियानले ज्येष्ठ नागरि
झापामा एक व्यक्तिको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर–१० सत्रविघेमा बिहीबार बेलुका खेम ढकाल हत्या भएको प्रहरीले जनाएको छ ।
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुगेको छ । दुर्घटनामा ८ जनाको घटनास्थलमै र ५ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रसासन कार्यालय स्याङ्जाले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको समयावधिमा ३६ थान हतिरयार बुझाएका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको छ । शुक्रबार सुरु हुने अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि गाउँपालिकाले चार दिन स्थानीय बिदा दिएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र