“अब एक पटक देशमा ठुलो आन्दोलन हँुदै छ, यो आन्दोलनले देशमा परिवर्तन ल्याउने छ । त्यसपछि देशमा व्याप्त बेथिति, भ्रष्टाचार हटे हामीले भने जस्तै हुने छ ।” जेनजी आ
नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ ।
मिथिलालाई कला, ज्ञान, साहित्य र संस्कृतिको भण्डार मानिन्छ । विदेह राजा जनकको शासनकालमा पनि मिथिला गुणी र विद्वतजनको भूमि मानिन्थ्यो । शास्त्रार्थका लागि राजा जनकको दरबार प्रसिद्ध नै थियो । याज्ञबल्क्य, गार्गी, मण्डन मिश्र, भारती देवी,
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
मनाङको तिलिचो तालसम्मको पदयात्राको एक वर्षपछि २०८२ सालको तिहार बिदामा फेरि प्रकृतिको सामीप्यमा रमाउने इच्छा जाग्यो । भ्रमणका लागि उपल्लो मुस्ताङसम्म जाने तय भयो । यात्राको प्रबन्ध काठमाडौँको एक ट्राभल/टुर कम्पनीमा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
भरतपुर चौकीडाँडा पर्यटनको नयाँ आकर्षणको केन्द्र बन्दै गएको छ । नारायणगढ भरतपुरको व्यस्त कोलाहलबाट केही किलोमिटर पर शान्त र चिसो वातावरण रहेको चौकीडाँडाबाट हिमशृङ्खलासहित तराईको समथर भूभाग देखिने भएपछि यहाँ आउने पर्यटकको भिड लाग्ने गरेको हो ।
गत वर्ष सञ्चालन भएको दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्ड कपलाई झण्डै ६ लाख रुपियाँ घाटा भएको छ । कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजुम्भोको संयुक्त आयोजनामा सञ्चालन भएको गोल्ड कपमा पाँच लाख ८९ हजार २१९ रुपियाँ घाटा भएको हो ।
शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ नेपाली चलचित्र ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । उपेन्द्र सुब्बाको निर्देशित चलचित्र ‘जारी–२’ करिब दुई सय सोसहित प्रदर्शनमा आएको छ ।
गायक प्रमोद खरेलको स्वरबद्ध गीति भिडियो ‘पीडाले थिचेको मान्छे म’ सार्वजनिक भएको छ । ऋषि खड्काको शब्द तथा सङ्गीत समावेश गीतलाई कमल सौरागले एरेन्ज गर्नुभएको छ । ‘सिएम डिजिटल’ मार्फत युट्युब प्रिमियर गरिएको गीतले बिछोडको पीडामा परेको प्रेमीले प्रेमिकाको सम्झनामा व्यक्त गरेका मर्मस्पर्शी भावनालाई सम्बोधन गर्छ ।
नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक शुक्रबार विमोचन भएको छ । चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित सो पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी), चलचित्र कलाकार सङ्घका अध्यक्ष साहित्यकार डा. नवराज ल
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ ६ पैसा निर्धारण गरिएको छ ।
कहिले वर्षा त कहिले खडेरी अनि मल र बिउको हाहाकार झेल्दै उत्पादन गरेको धान बेच्न पनि किसानलाई सकस छ । सुदूरपश्चिम प्रदेशमा धान बेच्ने समय व्यतीत हुन लाग्दा सरकारले ताकेको मूल्य र कोटाको झमेला उनीहरूमाथि थपिएको छ । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले धान किन्ने कोटा घटाएपछि किसानलाई धान बेच्न सकस भएको हो ।
चन्द्रागिरी केबलकार तथा रिसोर्ट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ । चन्द्रागिरी हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको प्रक्रियागत काममध्ये आयोगले ६० प्रतिशत पूरा गरिसकेको बताउनुभएको छ । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधि सभा पुनस्र्थापना वा चुनाव भनेर रुमल्लिनुपर्ने अवस्था अहिले नभएको बताउनुभयो ।