अपाङ्गता भएका महिलाको न्यायको पहुँचलाई सहज बनाउन न्यायिक निकायले सहयोगी र भेदभावरहित व्यवहार गर्नुपर्ने एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
ताप्लेजुङका सुरक्षा प्रमुखहरूले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँसहित सुरक्षा प्रमुखहरुको टोलीले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरेको हो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ ।
पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई नेकपा (एमाले) ले पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ ।
दक्षिण कोरियाली अभियोजनकर्ताले सोमबार पूर्व राष्ट्रपति युन सुक येओलमाथि ‘शत्रुलाई सहयोग गरेको’ नयाँ अभियोग लगाएका छन् ।
उत्तरपूर्वी नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहबिच भएको भीषण झडपमा करिब २०० जनाको ज्यान गएको बताइएको छ ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अभ्यासका लागि भारत भ्रमण गर्ने भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्रमा रूपान्तरण गर्न नहुने बताउनुभएको छ।
कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते भएपछि थाइल्यान्डले सोमबार छिमेकी कम्बोडियासँगको सिमा बिबाद अन्त्येको लागि गरिएको शान्ति सम्झौताको कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ ।
निमित्त मेसु डा.दिलिप साह माथि आइतबार राति हातपात भएपछि अस्पतालका आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।
अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४० औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ ।
सरकारी स्वास्थ्य संस्थामार्फत सेवा लिने सेवाग्राहीहरूको सङ्ख्या बढ्दै गएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जामा पशुचौपायालाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यसाथ पशुचौपायामा पूर्ण खोपसम्बन्धी अभिमूखीकरण तथा सचेतनामूलक कार्यक्रम गरिएको छ ।
इन्डोनेसियाका दिवङ्गत पूर्व राष्ट्रपति तथा सैन्य शासक सुहार्तोलाई सोमबार आयोजित विशेष समारोहमार्फत राष्ट्रिय नायकको रूपमा घोषणा गरिएको छ ।