• ८ चैत २०८२, आइतबार

आयोगद्वारा मतदान केन्द्रहरुमा मतपेटिका पठाउने तयारी

blog

कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रमा मतपेटिका पठाउन मतपेटिका व्यवस्थापन गर्दै कर्मचारी। तस्बिरः प्रदीपराज वन्त/रासस