जिल्लाका ग्रामीण सडक मर्मत नगरिए पनि यातायात व्यवसायीले जोखिम मोलेर यातायातका साधन सञ्चालन गर्न थालेका छन् ।
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडीसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० मा आबद्ध देशहरूलाई आग्रह गर्नुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ‘हेलो गर्भवती आमा’ कार्यक्रम सुरु गरेको छ ।
पुर्चौडी नगरपालिकास्थित लामुनीको पहिरोबाट सिसा जस्ता चमकदार, पारदर्शी डल्ला निस्कन थालेका छन् ।
मनसुन पुनः सक्रिय भएपछि प्रदेशवासीलाई सतर्कता अपनाउन सुदूरपश्चिम प्रदेश सरकारले आग्रह गरेको छ ।
बाजुराको सदरमुकाम मार्तडीमा सवारीसाधन पार्किङमा समस्या हुने गरेको छ । मार्तडीमा विगत ११ वर्षदेखि पार्किङको व्यवस्था नहुँदा यहाँ आउने सानाठुला सबै सवारीसाधनलाई दैनिक समस्या हुने गरेको हो ।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ–१९ गते शिलान्यास गर्नुभएको ६० फिट अग्लो गुम्बा निर्माण उपभोक्ता समितिको लापरबाहीका कारण अलपत्र परेको हो ।
मध्यपश्चिम विश्वविद्यालयले आमसञ्चार अध्ययन गर्ने विद्यार्थीलाई केन्द्रमा राखेर अघि सारेको रेडियो (एफएम) स्थापनाको योजनाले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नियमित चल्ने गरी सरसफाइ अभियान सुरु गरेको छ ।
दाङमा निर्माण भएको थारू सङ्ग्रहालयमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ ।
पाल्पामा किशोरी गर्भवती हुनेको सङ्ख्या घट्दै गएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
भरतपुर महानगरले महानगरको मुख्य बजार क्षेत्रबाट बग्ने पुँगीखोला सिमानामा परेका संरचना हटाउन सुरु गरेको छ । बुधबार बिहान भरतपुर–१ र २ को सीमामा रहेको लायन्स भवनबाट उक्त अभियानको सुरुवात गरिएको हो । पाँचतले उक्त भवनकै नामबाट पूर्वपश्चिम राजमार्गको उक्त चोकको नाम लायन्स चोक रहन गएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम आठ वर्ष बित्दा पनि पूरा भएको छैन ।