अरूबेला मासु नखाए पनि दसैँमा ऋण काढेरै पनि मासु खाने चलन अहिले पनि छ ।
अर्थ मन्त्रालयले बाढीपहिरोले अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको आइतबार बसेको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले
दसैँलक्षित ‘नेपाली उत्पादनको प्रवर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ प्रदर्शनीमार्गमा जिल्लास्तरीय उद्योग मेला तथा दसैँ महोत्सव चलिरहेको छ ।
गत साता आएको बाढीपहिरोपछि क्षतिग्रस्त तीन वटै प्रादेशिक मार्ग सञ्चालनमा आएका छन् । हेटौँडाबाट कुलेखानी हुँदै महालक्ष्मीखोला–चखेल–मातातीर्थ जोड्ने, फाखेल–फर्पिङ जोड्ने र सिस्नेरी–दक्षिणकाली–फर्पिङ जोड्ने सडक आइतबार अपराह्न ४ बजेपछि सञ्चालनमा आएका हुन् ।
काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको छ ।
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबान (प्राकृतिक प्रकोप) मा परेका नागरिकलाई राहत र पुनस्र्थापनाका लागि आवश्यक रकम स्वस्फूर्त जम्मा हुने क्रम जारी छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले इजरायल र लेबनानमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएर अद्यावधिक गर्न त्यहाँस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज १० करोड २६ लाख सहयोग प्राप्त भएको छ । कोषका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट पाँच करोड हस्तान्तरण भएको छ ।
पर्वतको मशासीला गाउँपालिका –५ दुक्तानको त्रिशक्ती बुद्ध बेकरीले उत्पादनभन्दा एक दिन पछाडिको मिति राखेर बिस्कुट, पाउरोटी र नमकिन बेचेको भेटिएको छ ।
सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै भू-भाग हुँदै मनसुन बाहिरिएको छ।
गत साता आएको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको मकवानपुर हुँदै काठमाडौँ जोड्ने तीन वटै प्रादेशिक मार्ग सञ्चालनमा आएको छ ।
बाढीले पुल बगाएपछि वारपार गर्ने माध्यम टुटेको मेची राजमार्गस्थित फिदिम-भारपाखण्डको हेवा खोलामा नेपाली सेनाले फड्के बनाएसँगै स्थानीयको खुशी फर्किएको छ।
मध्यपुर युनाइटेड र लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा आइतबारदेखि भक्तपुरमा जिल्लाब्यापी फुटसल प्रतियोगिता सुरु भएको छ ।