शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस ८ गते । म्याग्दीको मंगला गाउँपालिका –२, सिममा परम्परागत प्रविधिबाट उखु पेल्दै किसानहरु । ग्रामीण भेगमा परम्परागत प्रविधिमा आधारित कोल अझै लोकप्रिय छ ।
कोलमा उखु पेल्दै गरेका किसानहरु । तस्बिरः ठाकुरप्रसाद आचार्य