क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलो पटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ ।
‘नेक्स्ट जेन बुट क्याम्प’ नाम दिइएको उक्त ट्रेनिङ सेन्टरमा १० दिनको विशेष फुटबल प्रशिक्षण कार्यक्रम गरिने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
वीरगन्जस्थित नारायणी क्रिमेट मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले कोशीलाई ६ विकेटले हरायो । जितका लागि एक सय ६३ रनको लक्ष्य पछ्याएको पुलिसले ३३.५ ओभरमा चार विकेटको क्षतिमा एक सय ६५ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ।
आन्तरिक तथा बाह्य पर्यटक बोलाउन लमजुङको क्व्होलासोंथर गाउँपालिका–६, पसगाउँवासी महोत्सव गर्ने तयारीमा जुटेका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई मर्यादित, भयरहित र व्यवस्थित गर्न सुनसरीका केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पोस्ट प्रो सोलुसन प्रा.लि.ले ४७ लाख ८ सय ८८ बराबरको आवश्यक मेडिकल सामग्री सहयोग गरेको छ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेवातालको ६५ मिटर मापदण्ड भित्र परेका जग्गाको वर्गीकरण कार्य अगाडि बढेको बताउनुभएको छ ।
कोशी प्रदेशमा रहेको पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने ‘इस्टर्न ट्राभल मार्ट २०२६’ को छैठौं संस्करण विविध कार्यक्रमसहित सफलतापूर्वक सम्पन्न भएको छ ।
टाइम्स र गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबिएल) मा सफलता हात पारेका छन् ।
फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा एरिक ट्रम्पले घोषणा गर्नु भएको छ ।
। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गर्नुभएको छ ।
तनहुँ प्रहरीले अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र ठुलो परिमाणमा लागु औषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
लेबनानका स्वास्थ्य केन्द्रमा निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ । पछिल्लो समयमा लेबनानले निरन्तर ८७ वटा आक्रमणको सामना गर्दा ५२ जना स्वास्थ्य कार्यकर्ताको मृत्यु हुनुका साथै अन्य १२६ जना घाइते भएको जनाइएको छ ।