अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई सात दिन भित्र निर्वाचन गर्न विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) ले पत्र पठाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
सरकारले डिजेल र पेट्रोलका सवारी साधनलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुला गरेको छ ।
म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका –२, बिर्ताटोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिलाका परिवारका सदस्यले अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन् ।
अत्याधुनिक प्रविधिको युगमा समेत चन्द्रमाको अध्ययनका लागि नासाले फेरि मानव आँखामाथि नै भरोसा गर्न लागेको छ ।
सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
कालीकोटको शुभकालिका गाउँपालिका –६ मटिखान बजारमा मालवहाक ट्रक दुर्घटनामा परेको छ । शुभकालिका –४ सुकाटियाबाट समान लिएर महावै गाउँपालिका जादै गरेको मालवहाक ट्रक मटिखान बजारनजिक दुर्घटनामा परेको हो ।
आगामी आर्थिक वर्ष २०८३–०८४ मा गुल्मीका स्थानीय तहले सङ्घीय सरकारबाट एक अर्बभन्दा बढी अनुदान प्राप्त भएका छन्।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाउनुभएको बैठक केहीबेर अघि सुरु भएको हो।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानून निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिवद्ध रहेको बताउनुभएको छ ।
अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उहाँको अनुभव र शालीनताले संसद्को गरिमा बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा नवगठित सरकारले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा विशेष जोड दिइएको छ ।
माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा अमर्यादित बनाउने कार्यमा संलग्न १६ जना निरीक्षकलाई निष्कासन गरिएको छ ।
पश्चिम नवलपरासीका सामुदायिक वनमा वन संवर्ध्दन प्रणालीमा आधारित वन व्यवस्थापन लागु भएपछि उपभोक्ता समूहहरू उत्साहित भएका छन् ।