बाजुराको बाजुगाड खोलामा नयाँ पक्की पुल निर्माण भए पनि स्थानीयवासीको आवतजावतको समस्या भने समाधान हुन सकेको छैन ।
नेपालको पूर्वी नाका झापाको काँकरभिट्टा भएर नेपाल प्रवेश गर्ने पर्यटक तथा बिरामी यात्रीलाई तानातान गर्ने कार्य रोकिएको छ ।
गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा आदर्श विद्यामन्दिर (एभिएम), बागलुङ सुधार केन्द्र र बागलुङ कालिका युवा क्लबले विजयी सुरुवात गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)को नवनिर्वाचित कार्यसमितिले ३९ बुँदे तीन वर्षे कार्यकालमा सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेको छ ।
पाँचथर कारागार भित्र रहेका कैदीबन्दीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको स्क्रिनिङ शिविरले नसर्ने रोगको जोखिम देखाएको छ ।
गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको स्थलगत निरीक्षण गर्नुभएको छ ।
बाँकेमा कुपोषणको समस्या भएका बालबालिकाको सङ्ख्या वृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा आठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता-२०८३ आयोजना हुने भएको छ ।
धनगढीमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभयो ।
सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले एक करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको पुष्टि गर्नुभएको छ ।
ट्रम्पको इरानका लागि निर्धारित समयसीमा नजिकिँदै जाँदा, इरानले पावर प्लान्ट वरिपरि मानव शृङ्खला बनाउन आह्वान गरेको छ र आफ्ना युवालाई सुरक्षाका लागि सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ ।
युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ ।
राष्ट्रिय सभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलबार दुई मोटरसाइकल जुधेर भएको आगलागीमा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।