प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताउनुभएको छ ।
कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई दिदीबहिनीको हातबाट भाइटीका लगाउने अवसर प्रदान गरिएको छ ।
दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ ।
तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन् ।
काठमाडौँको तार्केश्वर नगरपालिका–३, चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका अमित पुतुवारको उपचारको क्रममा मृत्यु भएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको रौनकता छैन ।
ललितपुर प्रहरीले धापाखेलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ ।
सप्तरी प्रहरीले ठगी तथा आपराधिक विश्वासघात मुद्दामा फरार रहेकामध्ये एक जनालाई पक्राउ गरेको छ।
गुणस्तरीय दन्त उपचार सेवाका लागि नेपालगन्जमा आरसिटी (रुट क्यानल ट्रीटमेन्ट) सेन्टरसहितको मेट्रो डेन्टल एन्ड रुट क्यानल सेन्टर सञ्चालन गरिएको छ ।
झापाको बिर्तामोड नगरपालिका ५ मा गएराति कुटपिटबाट एक युवकको ज्यान गएको छ ।
सप्तरीका गाईबस्तु पालक कृषकले गाईवस्तुलाई खेलाउने खेल हुराहुररीलाई जीवन्तता दिएको छ । पछिल्लो समय एकअर्काको गाई, गोरु, भैंसीसँग जुधाएर खेलाउने खेल हुराहुररी छिटफुट स्थानमा खेलाएको भेटिन्छ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली पारीका स्थानीयवासी यतीबेला फेरीको पर्खाइमा रहेका छन् ।
काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड रहेको छ । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मूख्य दिन आज दिदीबहिनी नहुनेका लागि एक दिन सो मन्दिर टीकाका लागि खुला गर्ने गरिएको छ ।
कालीकोटको सदरमुकाम मान्म प्रवेश गर्ने सडक बन्द भएको नौ महिना पुगेको छ । २०८१ फागुनको तेस्रो साता नगरपालिकाको प्रशासनिक भवन निमार्णका लागि जग खन्दा सडक भत्केका कारणले बाटो बन्द भएको हो ।