धार्मिकअनुष्ठानदेखि लिएर औषधी निर्माणमा प्रयोग हुने पिपल ,बर,पाकड लगायतका रुख दाउरामा प्रयोग हुन थालेपछि गाउँघरबाट लोप हुँदै गएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशका विभिन्न भागमा सञ्चालित जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी दिनुभएको छ ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको अन्तिम तथा सर्वाधिक नगद पुरस्कार राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन रवि खड्काले अग्रता बनाउनुभएको छ ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा पाँच हजार बिरुवा रोपिएको छ । मुक्कुमलुङ संरक्षण अभियानअन्तर्गत पाथीभरा क्षेत्रमा उक्त सङ्ख्यामा विभिन्न बिरुवा रोपिएको हो ।
इरानले इजरायलमामा गरेको पछिल्लो आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको इजरायलको म्यागेन डेभिड एडोम (एमडिए) आपत्कालीन सेवाले सोमबार बताएको छ ।
इरानले इजरायलमामा गरेको पछिल्लो आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको इजरायलको म्यागेन डेभिड एडोम (एमडिए) आपत्कालीन सेवाले सोमबार बताएको छ ।
गायिका तथा डम्याङवादक फुटी शेर्पा सम्मानित हुनु भएको छ । नेपाल शेर्पा सङ्घको ७ औँ महाधिवेशनको अवसरमा आइतबार काठमाडौँमा उहाँलाई सम्मान गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबिच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
गोरखापत्र संस्थानमा कार्यरत वरिष्ठ कम्प्युटर अधिकृत अमिरमैया रञ्जितले उमेर हदका कारण अनिवार्य अवकाश पाउनु भएकाले उहाँको बिदाइ गरिएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालेले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति दु:ख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिँदै यससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार गर्नु पर्ने बताउनु भएको छ । सङ्गठनात्मक संरचनामा सबलीकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।
मायरा थापा र कृष्ण गुरुङले लिटिल मिस एन्जल नेपाल र लिटिल मास्टर नेपाल–२०२५ को उपाधि जित्नुभएका छ ।
नाम्खा गाउँपालिका– ४ को सिङ्गो याल्वाङ गाउँ माटोको छाना विस्थापित भएका छन् । बस्तीका सबै घरधुरीहरू माटोका छाना भएका घरहरू नयाँ निर्माण गरेर जस्तापाताले छापेपछि माटोको छाना विस्थापित भएका हुन ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खेलबाट स्वस्थ्य जीवन र स्वच्छ समाज प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने बताउनुभएको छ ।
काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।