सप्तरी प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित दुईजना युवकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ कनकपुर चौकबाट ब्राउनसुगरसहित प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको हो ।
जेनजी आन्दोलनको बेला गत भदौ २४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा आगजनी गरेर ध्वस्त पारिएपछि रोकिएको राहदानी वितरणको कार्य दई महिनापछि पुनः सुरु गरिएको छ ।
वियोगी बुढाथोकीको नियात्रा कृति ‘समयले जुटाएको चिटचिट’ नियात्रा अध्ययन गर्ने मौका मिल्यो यसपालि । उहाँका अरू साहित्यिक कृतिहरू पनि रहेछन् तर पढेकी छैन अन्य कृति । संसार बुझ्न कि यात्रा गर्नु पर्छ कि नियात्रा अध्ययन गर्नु पर्छ ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले शनिबार प्रदेश प्रदेशसभामा विश्वासको मत लिने हुनुभएको छ ।
तिला गाउँपालिका–३ कुडारीस्थित काठेपुल अहिले अत्यन्त जीर्ण बनेको छ । वि.सं. २०३४ सालमा निर्माण गरिएको सो पुल अहिले जीर्ण भएर भत्किन थालेको छ । पुल जीर्ण अवस्थामै रहे पनि स्थानीयवासी जोखिम मोलेर दैनिक आवतजावत गर्न बाध्य छन् ।
हे प्रिय ! तिमी मेरो अर्थ नफेर्नु टुक्रिएका मेरा वाक्यका टुक्रा टुक्रामा, म त आफ्नै कथामा
मलाई लेख्नेहरूले छाप्नेहरूले अनि सच्याउनेहरूले जस्तो स्वरूप दिन्छन् म त्यस्तै बन्छु । मलाई पढ्नेहरूले
बाजुराको बुढीगङ्गा नगरपालिकाका स्वास्थ्य संस्था एक जना कर्मचारीको भरमा मात्र सञ्चालन हुँदै आएका छन् ।
गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात १९ प्रतिशत वृद्धि अर्थात् रु ३४ अर्ब २३ करोड बढीका सामान आयात भएको छ ।
साँझपख एक्लै एक्लै रमाउनेलाई के भन्नु र ! खोला तर्न सारीको फेर समाउनेलाई के भन्नु र !
अन्नलाई अङ्ग्रेजीमा ‘ग्रेन’ भनिन्छ । व्यङ्ग्यार्थमा ब्रेनद्वारा सृजित शब्द भएको हुनाले ‘ग्रेन’ हुन गएको हो । अन्न र अन्य सुन्दा उस्तै लागे पनि यो समश्रुति भिन्नार्थक शब्दयुग्म मानिन्छ । अन्न मानवीय उपभोग्य वस्तु भन्ने बुझिन्छ ।
सप्तरीको तिरहुत गाउँपालिका ५ लोहजाराको मुसहर बस्तीमा नव निर्मित प्रसन्न सामुदायिक सेवा केन्द्रको उद्घाटन गरेर समुदायलाई हस्तान्तरण गरेको छ ।
अमेरिका निवासी छोरा ईशानबाट ‘हजुर र ममीको भिसा निवेदन पेस गरेको छु’ भन्ने खबर प्राप्त भएपछि, खुसी नहुने कुरै थिएन । अन्तर्वार्तालगत्तै तत्काल भिसा लागेको खबर दिइयो । हाम्रो भिसा लाग्नु दुई दिनअघि परिवारमा नाति रिसान खरेलको आगमन भएको थियो । “बुवाममी नातिको मुख हेर्न र घरको अवस्था बुझ्न अमेरिका आउनु पर्छ,” छोरा ईशान र बुहारी श्रद्धाको अनुरोधसँगै २०८२ वैशाख ५ मा अमेरिकातर्फ उड्यौँ ।
कात्तिक २५ गते (नोभेम्बर ११) बिहार विधानसभाका लागि हुने दोस्रो चरणको निर्वाचनका लागि भारतको बिहार राज्यसँग जोडिएका नेपाली सीमा नाकाहरु शनिबार साँझ ६ बजेदेखि मङ्गलबार साँझ निर्वाचन सम्पन्न नसकिँदासम्म बन्द हुने भएको छ ।
भारतको बिहार राज्यमा हुन लागेको विधानसभा निर्वाचनका लागि धनुषा जिल्लाको सीमावर्ती नाकाहरू चार दिनका लागि बन्द हुने भएका छन् ।