गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक खण्डमा निर्माणाधीन चार पक्की पुल निर्माणको कार्य तीव्र रुपमा अगाडि बढेको छ ।
पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको
जिल्ला प्रहरी कार्यालय बागलुङले ११ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेशभित्र एक वर्षमा एक हजार ७८९ वटा उजुरी न्यायिक समितिमा दर्ता भएका छन् । प्रदेशका ८५ वटा पालिकामामा आर्थिक वर्ष २०८१/८२ मा विभिन्न १४ वटा उजुरीका निवेदन दर्ता भएका हुन् ।
घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर व्यावसायिक रूपमा कागतीखेती गरेर नमूना किसानको परिचय बनाउनुभएको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ बर्दिया जिल्ला पुग्नु भएको छ । बर्दिया जिल्लाका विभिन्न स्थानको अनुगमन र पुल शिलन्यासका लागि मन्त्री घिसिङ बर्दिया पुग्नु भएको हो ।
गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटमा बनाइएको काठको पुलमा सर्वसाधारणहरू पैसा तिरेर आवत जावत गर्न बाध्य छन् ।
चितवन र मकवानपुरको सीमावर्ती क्षेत्रमा रहेको मकवानपुरको सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना ४५ परिवार उपभोक्ताका लागि काठबाट बनेका खाट प्रदान गरेको छ । मनहरी गाउँपालिका–६
पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ ।
धनकुटाको हिलेमा उच्च क्षमताको शीतभण्डार निर्माण भएको सात वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । कृषिजन्य उत्पादन भण्डारण गरी बेमौसममा बिव्रmी गर्ने उद्देश्यसहित निर्माण ग
नेपाल र चिनको सिमाना कोरला नाकाबाट ल्याउँदै गरेको राजस्व छलीका अवैध सामान मुस्ताङ प्रहरीले बरामद गरेको छ ।
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि मतदान प्रक्रिया सुरु भएको छ ।
शारीरिक आरोग्यता अनुकूल रहला । कार्यव्यस्तता बढेर जाने छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । काममा देखिएका बाधाअड्चन महिनाको उत्तरार्धमा हटे । जाने छन् । । सामान्य अस्वस्थताको सम्भावना देखिएकाले आहारविहारमा विचार पु¥याउनु पर्ला । घरायसी खर्चको मात्रा बढेर जाने छ । नयाँ कामको थालनी हुने सम्भावना रहेको छ । पठनपाठन
जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ६ हियाँखोला गाउँमा मोबाइल नेटवर्कविहीन छ ।
बागलुङ नगरपालिका–१० भकूण्डेस्थित एक्लेसालमा गएको भीमकाय पहिरोको दिगो समाधान गर्न काम थालिएको छ । पहिरोले मालढुङ्गादेखि बरेङ र छिमेकी गुल्मी जिल्ला जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीसेरा जोड्ने सडक एक्लेसालमा अवरुद्व हुँदा यात्रीले सास्ती खेप्दै आएका छन् ।