सन् २०२५ युरोपका लागि नयाँ र जटिल यथार्थ लिएर आएको छ । दशकौँदेखि सबैभन्दा भरोसा योग्य सहयोगी मानिँदै आएको संयुक्त राज्य अमेरिकाबाट युरोपेली सङ्घ (इयु)को एकता, अर्थतन्त्र, सुरक्षा र प्रजातान्त्रिक मूल्यमाथि दबाब बढ्दै गएको छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले नगरपालिकामा रहेका किसानहरुलाई लक्षित गरी अनुदानमा उन्नत जातका गहुँका बिउ तथा हिउँदे घास वितरण सुरु गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिनुभएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्नुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा ३ भट्टेका किसान कृषक कर्णबहादुर वलीलाई गड्यौला मल पुर्याउनै मुस्किल परेको छ ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनको चौथो दिन आज मतदान हुनेभएको छ । अपरान्ह ४ बजेपछि मतदान हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताउनुभयो ।
नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा)बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जिल्ला सदरमुकाम खलङ्गास्थित गल्फैमा रहेको जिल्ला अस्पताल दार्चुलाको निर्माणाधीन भवनको निर्माण कार्यमा ढिलाइ भएपछि बिरामीलाई सेवा दिन समस्या भएको छ ।
चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि छनोट भएका लमजुङका चार वटा मतदानस्थल सवारी साधनको पहुँच बाहिर रहेका छन् ।
रौतहटको राजपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको सोमबार नगर प्रमुख डा. राजिक आलमले उद्घाटन गर्नुभयाे ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति, कञ्चनपुरले भूमि नाप जाँचको काम अगाडी बढाएको छ ।
लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा रजिष्ट्रेशन हुनेबाटो खुलेको छ । दुई वर्षदेखि रजिष्ट्रेशनका लागि लाग्ने एक करोडभन्दा बढीको लाभकर नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयले छुट गरेपछि रजिष्ट्रेशनको बाटो खुलेको हो ।
सर्लाहीको जुटपानीस्थित लखन्देही खोलामा झोलुङ्गे पुल भए पनि स्थानीय खोलाबाट हिँड्न बाध्य छन् ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।
सप्तरीमा बसभित्रै सह चालकको मृत्यु भएको छ । राजविराज नगरपालिका वडा नम्बर १५ घर भएका ५५ वर्षीय विश्वनाथ प्रसाद देव प्र.१–०२–००२ ख ०६५९ नम्बरको बसमा मृत भेटनु भएको हो ।