स्मृतिको माला रहेछ जीवन (निबन्ध)
यसपालिको मङ्सिर १५ गतेका दिन अञ्जना र म झापातर्फ झर्यौँ । हामीलाई रोक्ने माया त काठमाडौँमा पनि पर्याप्त थियो तर उताकाले धेरै तान्यो । त्यसमाथि मङ्सिरको तिखो न तिखो सिरेटाले बिहानबेलुकै
होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प
जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठुला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढाइएको छ ।
सप्तरीमा आगलागीबाट सात लाखभन्दा बढीको क्षति
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ स्थित एक घरमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति भएको छ ।
स्वर्गद्वारी नगरपालिकामा सिविआर कार्यक्रम सञ्चालन
जिल्लाको स्वर्गद्वारी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना (सिविआर) कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
तरकारीले पाएन मूल्य
जिल्लामा व्यावसायिक रूपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यहाँका किसान चिन्तित बनेका हुन् ।
सप्तरीमा सशस्त्र प्रहरी हवल्दारको मृत्यु
सप्तरीको बोदेबर्साइन नगरपालिका क्षेत्रमा कार्यरत एक सशस्त्र प्रहरी हवलदारको मृत्यु भएको छ ।
अव्यवस्थित बस्ती हटाइएका स्थान संरक्षण गर्न निर्देशन
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुमवासी बस्ती हटाइएपछि खाली गरिएका सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थाल्न निर्देशन दिनुभएको छ ।
जाजरकोटका दुई परीक्षा केन्द्रबाट ४० मोबाइल बरामद
कक्षा १२ को परीक्षाका क्रममा जाजरकोटका दुई परीक्षा केन्द्रबाट परीक्षार्थीहरूको साथबाट ४० थान मोबाइल बरामद गरिएको छ ।
सात वर्षीय बालकले राखे कीर्तिमान
‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’ यही उक्तिलाई सात वर्षीय भारतीय बालक तेगबीर सिंहले चरितार्थ गरिदिएका छन् ।
परवानीपुरमा बँदेलको आक्रमणबाट युवकको मृत्यु
चुरेपाखामा पर्ने सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरा पिङखोल्सीमा बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।
भेरी शीतभण्डारको अध्यक्षमा भट्टराई निर्वाचित
बाँकेको कोहलपुर–११ स्थित भेरी शीतभण्डार सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बलराम भट्टराई निर्वाचित हुनुभएको छ ।
कास्कीमा प्रहरी वरिष्ठ हवलदार घुस रकमसहित पक्राउ
जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्री घुस रकमसहित पक्राउ पर्नुभएको छ ।
मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन दौड सुरु
गोरखाको प्रसिद्ध मनकामना मन्दिरबाट गोरखा दरबारसम्मको बहुप्रतीक्षित म्याराथन दौड सोमबार बिहान सुरु भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट महिला तथा पुरुष धावकहरूको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।
विवाहको महिना
वैशाख अर्थात् हाम्रो चलनमा रहेको कालगणना (पात्रो) अनुसार पहिलो महिना । धार्मिक वा सांस्कृतिक कार्यका लागि वैशाख उपयुक्त महिना मानिन्छ । विवाह संस्कारका लागि पनि यो महिना ज्यादै उपयुक्त मानिएको छ । उत्तरायण देवकर्म गर्ने समय भएकाले संस्कारसहित अन्य माङ्गलिक कार्य गर्न यो महिना उपयुक्त हुन्छ । व्यावहारिक दृष्टिले पनि चिसो विस्तारै कम हुँदै र दिन बढ्दै
प्रहरी अस्पतालको नवनिर्मित भवनबाट सेवा सञ्चालन
गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवनबाट सेवा सञ्चालन सुरु गरिएको छ । पोखराको मुस्ताङचोकस्थित पार्दीमा रहेको प्रहरी अस्पतालको नयाँ भवनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको हो ।
म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण सुरु
धवलागिरि गाउँपालिका–४, बगरमा ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।
पाँच वर्षदेखि बाख्राको खोरमा आठ वर्षीया बालिका
दिउँसोको टन्टलापुर घाममा झिँगटीले छाएको गाईगोठभित्र बनाइएको बाख्राको सानो खोरमा कपडाको डोरीले बाँधिएको अवस्थामा एक बालिका सुतिरहेकी थिइन् भने खोरबाहिर दुई वटा गाई उग्राइरहेका थिए ।
धरानमा खानेपानीको दीर्घकालीन समाधान प्राथमिकतामा
लामो समयसम्म ब्रिटिश गोर्खा आर्मीका रूपमा सेवा गर्नुभएको पूर्णप्रसाद लिम्बू यस पटकको प्रतिनिधि सभामा समानुपातिकतर्फ सांसदमा निर्वाचित हुनुभएको छ । सुरक्षा र सैन्य अभ्यासमा पोख्त रहनु
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय यज्ञश्वर निरौला रहेका छन् ।
गाउँमै अस्पताल बनेपछि स्थानीय उत्साहित
व्यास नगरपालिका–१०, दुम्सीका बासिन्दा अहिले दङ्ग छन् । नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको ‘व्यास नगर अस्पताल’ले सुविधायुक्त आफ्नै भवनबाट सेवा दिन थालेपछि स्थानीयमा खुसीयाली छाएको हो ।
भाडा महँगिँदा मुगालीलाई मर्का
इन्धनको मूल्यवृद्धि भएसँगै हिमाली जिल्लामा उडान भर्ने एयरलाइन्सको हवाई भाडामा वृद्धि भएको छ । नेपालको बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि हवाई भाडादेखि यातायात भाडा दोब्बरले बढेपछि मुगु जस्ता दुर्गमका नागरिकलाई आउजाउ गर्न सास्ती भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
नदीजन्य वस्तु अवैध रूपमा उत्खनन
जुम्लामा अवैध रूपमा नदीजन्य वस्तु गिट्टी, बालुवा उत्खनन बढ्दो छ । विशेष गरी चन्दननाथ नगरपालिकाको दानसाँघु र उठिल्ले, गुठीचौर गाउँपालिकाको झारज्वाला र गुठीचौर, पातारासी गाउँपालिकाको लासी र उर्थ, तातोपानी गाउँपालिकाको हाँकुटापु, तिलाकोट र राँकानजिकको नदी छेउछाउमा अवैध रूपमा गिट्टी, बालुवा उत्खनन हुने गरेको छ ।