गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
सुरक्षित गर्भपतन सेवा लिने महिलामध्ये २० वर्षमुनिका किशोरीको चुनौती कायमै रहेको छ । सुरक्षित गर्भपतन गराउनेमा २० मुनिका किशोरीको सङ्ख्यामा बर्सेनि चुनौती थपिँदै गएको हो ।
अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
कैलालीको गोदावरी नगरपालिका–१०, खमौराका शेरबहादुर चौधरीको हत्याका मुख्य दोषीलाई जिल्ला अदालतले उन्मुक्ति दिएको भन्दै मृतकका परिवारले न्यायका लागि मानव अधिकारवादी सङ्घ संस्थालाई गुहारेका छन् ।
बिस लाखमुनिका आयोजना कार्यान्वयन नगर्न कार्यविधि संशोधन
कर्णाली प्रदेश सरकारले २० लाखमुनिका आयोजना कार्यान्वयन नगर्न कार्यविधि संशोधन गरेको छ । विकास प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यले प्रदेश सरकारले ‘आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१’ लाई संशोधन गरेर कार्यान्वयनमा ल्याएको छ । यो कार्यविधि गत फागुनमा ल्याइएको थियो ।
भ्रष्टाचार रोक्न धर्ना
दैलेखको आठबिस पालिकामा भइरहेका भ्रष्टाचार, बेथिति रोक्नुपर्नेलगायतका २५ बुँदे विभिन्न माग गर्दै नेपाली कांग्रेसका नेता कार्यकर्ताले आठबिस नगरपालिकामा आबद्धहरू धर्ना बसेका छन् ।
सातौँ राष्ट्रपति रनिङ शिल्डको उपाधी आदर्शलाई
कालीगण्डकी गाउँपालिका आयोजना गरेको सातौँ अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्डक खेलकुद प्रतियोगिताको उपाधी आदर्श माध्यमिक विद्यालयले हात पारेको छ ।
सिफलचौरले खोजेको पहिचान
आराध्यदेव भगवान् श्री पशुपतिनाथको वैदिक काल वा त्योभन्दा अगाडिदेखि नै धार्मिक–आध्यात्मिक आस्थावान् एवं भक्तजनमाझ ख्यातिप्राप्त रहेको वेद, पुराण एवं इतिहास साक्षी छ ।
महाकवि देवकोटा क्याम्पस र सर्वोत्तम सिमेन्टबिच रोजगार सम्झौता
पश्चिम नवलपरासीको सुनवलस्थित महाकवि देवकोटा क्याम्पसबाट पढाइ सकेपछि प्रत्येक वर्ष चार (४) जना दक्ष जनशक्तिलाई सर्वोत्तम सिमेन्ट उद्योग प्राइभेट लिमिटेडले रोजगारी प्रदान गर्ने सम्झौता भएको छ ।
शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी
बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ ।
नेपाली सेनाको स्वास्थ्य शिविरमा झण्डै दुई सय लाभान्वित
म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे व्यारेकको अग्रसरतामा भएको स्वास्थ्य शिविरबाट झण्डै दुई सय सर्वसाधारणले स्वास्थ्य सेवा लिएका छन् ।
न्याय खोजिरहेको पत्रकारिता
समाज सेवाबाट चिनिएका जेनजेड नेता बब्लु गुप्ता हालको क्याबिनेट अन्तर्गत खेलकुदमन्त्री बन्दै गर्दा उहाँका वरिपरि पत्रकारको हुल अरिङ्गाल झैँ ओइरियो । न खास प्रश्न थिए, न औचित्य । पहिलो निर्णय के हुन्छ ? भन्नुस् के हुन्छ ?
कर्णालीमा नयाँ थपिएका मतदातामा अधिकांश युवा
सरकारले आगामी फागुन २१ गते तोकेको प्रतिनिधिसभा निर्वाचनका लागि खोलेको मतदाता नामावली दर्ताको अहिले धमाधम भइरहेको । नामावली दर्ता गराएका मध्ये धेरैजसो युवा उमेर समूहका रहेको पाइएको छ ।
पुस्तकप्रेमीको सभ्यता
भनिन्छ, ‘राम्रा साथी र राम्रा पुस्तकले जीवन सुन्दर बनाइदिन्छन्’ । मानिस खुसी बाँडेर सर्वदा खुसी र सुखी रहन सक्छ । यसका लागि आफूमा निहित बुद्धि र विवेकको उच्चतम प्रयोग आवश्यक हुन्छ । बुद्धि र विवेकको समुचित प्रयोग गर्ने क्षमताको विकास शिक्षाले गर्छ ।
सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि
सुक्खायाम सुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देशभर सात स्थानमा आगलागीको घटना भएको छ ।
गान्तोकबाट सिक्नुपर्ने पाठ
नेपाली सञ्चारकर्मीको एक टोली एकसाता भारत भ्रमणको क्रममा दिल्ली पुगेको थियो । आगरासहित दिल्लीमा चार दिन विभिन्न स्थानको अवलोकन गरेर दिल्लीको पहाडगन्जस्थित महारानी होटेलमा बसिरहेका थियौँ ।
एमालेको जनसभाः गुल्मीमा केन्द्रीय नेताले सम्बोधन गर्ने
नेकपा एमालेले प्रतिगामी षड्यन्त्रविरुद्ध ७७ वटै जिल्लामा शनिबार जनप्रदर्शनसहित जनसभा गर्दैछ । यस अवसरमा नेकपा एमाले गुल्मीको आयोजनामा तम्घासमा हुन लागको जागरण सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरु आउनुभएको छ ।
आश्रम निर्माणमा आठ करोड ९४ लाख जुट्यो
मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमत भागवत ज्ञान विज्ञान महायज्ञको सातौ दिनसम्म आठ करोड ९४ लाख सङ्कलन भएको छ ।
‘च्याब्रुङ’ ले उब्जाएको मनमुटाव
दुई वर्षपहिला प्रदर्शनमा आएको चलचित्र ‘जारी’ मा निर्देशक उपेन्द्र सुब्बाले ‘पालम’ र ‘च्याब्रुङ’ को धुनलाई दर्शकमाझ पस्कनुभएको थियो । जसमा लिम्बू समुदायभित्र देखिने जीवनयापनका कुरा मिश्रित थिए ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ ।
हलमा नयाँ चलचित्र ‘धागो’
भारतको डुवर्स क्षेत्रमा छायाङ्कन गरिएको नेपाली चलचित्र ‘धागो’ शुक्रबारबाट नेपाल तथा भारतका चलचित्र घरमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको भावनात्मक जीवन, आर्थिक चुनौती र सामाजिक यथार्थको कथा प्रस्तुत गरेको छ ।
बाँसुरीवादनमा पोख्त ढुङ्गेल
पुर्बेली भाकामा पोख्त ओखलढुङ्गा निवासी राजु ढुङ्गेल नेपाली लोकसङ्गीतका समर्पित गायक हुनुहुन्छ । उहाँले कलात्मक यात्रा प्रारम्भदेखि नै पुर्बेली लोकभाकालाई आधुनिक स्वरूपमा प्रस्तुत गर्ने दृढ सङ्कल्प राख्नुभयो ।
‘हरि हजुरबा’ मञ्चन
नाटक ‘हरि हजुरबा’ मोफसलमा पहिलो पटक प्रदर्शन भएको छ । नाटकका निर्देशक नाजिर हुसेन र कलाकार विजय बरालको टोलीले गुलरियाको राधाकृष्ण चोकमा शक्रबार नाटक मञ्चन गर्नुभएको हो ।
एउटै बोटमा फल्यो बत्तिस किलो किवी
मकवानपुरको भीमफेदीका किसानले एउटै बोटबाट ३२ किलोसम्म किवी उत्पादन गरेका छन् । भीमफेदी गाउँपालिका–५, सुपिङमा एउटा बोटबाट न्यूनतम १० किलोदेखि ३२ किलोसम्म किवी फलेको छ ।
अर्थमा फोकल युनिट
अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थासँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना गरेको छ ।
परिवर्तनको सन्देश पुर्याउन आग्रह
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेलाई अनुरोध गर्नुभएको छ ।