लोकतन्त्रको पथमा समुन्नतिको प्रस्थान
क्रान्तिनायक गिरिजाप्रसाद कोइरालाले २०६२/६३ को जनआन्दोलनताका भन्नुभएको थियो,
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो
भारतले अपरेशन सिन्दूरु नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।
नेपाली मिडिया विकाससँगै प्रभाव देखाउँदै
विसं २०४६ को परिवर्तनका लागि त्यतिबेलाको प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यसबेलाको पत्रकारिताले पञ्चायती शासनव्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनर्बहालीलाई आफ्नो प्रमुख लक्ष्य बनाएको थियो । त्यो कालखण्डको पत्रकारिताले आफूलाई ‘मिसन पत्रकारिता’ भन्थ्यो । निश्चित लक्ष्य लिने र त्यही लक्ष्यभेदका लागि निरन्तर प्रयत्न गर्ने काम ‘मिसन पत्रकारिता’ ले गर्छ । प्रेसको आधारभूत दायित्व भनेको नै उसले सधैँ परिवर्तनका पक्षमा आफूलाई उभ्याउन चाहन्छ । पञ्चा
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ ।
पहिलो संविधानदेखि संविधान सभासम्म
विधायिकी अङ्गको परिकल्पना २००४ सालको पहिलो लिखित संविधानले गरेको थियो तर प्रचलन २०१५ सालबाट भयो
गन्तव्य कुन रोज्यौँ, हिँड्यौँ कति ?
पछिल्लो समय नेपाली राजनीतिको डिस्कोर्सलाई एउटा भेल जस्तै आएको पुरातन विचारले बराल्दै लगेको छ ।
‘ब्रेक थ्रु’ पर्खिरहेको अर्थतन्त्र
प्रजातन्त्र पुनस्र्थापनापछिका साढे तीन दशक मुलुकको अर्थतन्त्र राजनीतिक उतारचढावका भुक्तभोगी बन्यो ।
डिजिटल युग सुहाउँदो बनाउन पुनर्संरचना आवश्यक छ : प्रचण्ड
गोरखापत्र एक सय २५ वर्ष प्रवेशको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुभकामना दिनुभएको छ ।
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो ।
चलचित्रमा रङ्गकर्मी
रङ्गमञ्च मनोरञ्जन मात्र नभएर सामाजिक जागरुकता र चेतना फैलाउने माध्यम पनि हो ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ ।
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
मानवसेवा आश्रमको सहकार्यमा मङ्गलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियानअन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा भएको जनाइएको छ ।
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धको मिठासयुक्त यात्रा
नेपाल औपचारिक कूटनीतिक तथा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनाको २०९ वर्षमा यात्रारत छ । यसबिचमा अन्तर्राष्ट्रिय सम्बन्धमा विविध उतारचढाव नआएका होइनन् तर नेपालले आफ्नो व्यवहार अनुरूपको मित्रवत् सम्बन्धको मिठासयुक्त पथ कहिल्यै छाडेन ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलकुद
नेपाल समृद्धिको यात्रामा हिँडिरहेको छ । यो समृद्धिलाई माथिल्लो तहसम्म पु¥याउन देशको आर्थिक, समाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रको स्तरलाई अझ उन्नत बनाउनु पर्छ ।
सम्भावना मेडिकल हबको
नेपालमा तीन दशकअघि र वर्तमान स्वास्थ्यको तुलना गर्दा आकाश जमिनको फरक छ ।
हरेक घटनाको साक्षी, पत्रकारिताको गर्विलो इतिहास
नेपाली पत्रकारितामा एक जीवन्त दस्तावेज बनेको छ गोरखापत्र । नेपाली समाजको हरेक घटनाको जीवित साक्षी बन्दै आएको छ । त्यही कारण यसले आफ्नो गर्विलो इतिहास बनाएको छ ।
पर्यटक आकर्षणको केन्द्र सौराहा
कलासंस्कृति तथा पर्वतीय पर्यटनका लागि नेपाल विश्वकै प्रमुख आकर्षणको केन्द्रका रूपमा स्थापित छ ।
मुलुकको समृद्धि र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान
राष्ट्रपति रामचन्द्र पौडेलले गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेशका शुभकामना दिँदै गोरखापत्रले मुलुकको समृद्धि र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
सङ्कट व्यवस्थापनमा सक्षम प्रशासन
इसापूर्व चौथो र तेस्रो शताब्दीका पूर्वीय दार्शनिक चाणक्य र पश्चिमेली दार्शनिक अरस्तुले त्यो बेलाको राज्य सञ्चालनमा प्रशासनको महत्वबारे आआफ्ना पुस्तकमा विस्तृत रूपमा लेखेका छन् ।
गुणात्मक शिक्षाको सङ्कल्प
मुलुकमा २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना नहुन्जेलसम्म शिक्षा मात्रै होइन, राज्यले प्रदान गर्ने सबै सेवासुविधा तथा नागरिक
आन्तरिक रोजगारीसँगै सामाजिक सुरक्षा
नेपालमा श्रम र रोजगारीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्ने प्रयास गरिँदै छ ।
लोकतन्त्रपछि भौतिक पूर्वाधारमा फड्को
मुलुकमा प्रजातन्त्र र गणतन्त्र स्थापनापछि भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा ठुलो प्रगाति भएको छ ।