इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने बिनौद पौडेल रहेका छन् ।
अमेरिका फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने
राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले आफ्नो फाउन्डेसनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
महँगा चस्मा
‘सनग्लास’ आँखाको सुरक्षा कवच मात्र नभएर एक सौन्दर्य प्रसाधन तथा समाजमा आफूलाई सभ्य, सुसंस्कृत र सम्पन्न देखाउने शानदार साधन पनि हो ।
सङ्घीय शिक्षा ऐनबारे सुझाव सङ्कलन
अब बन्ने शिक्षा ऐनमा विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने गरी व्यवस्था गर्न माग गरिएको छ ।
सडकमा खाल्टैखाल्टा दुर्घटनाको जोखिम
गोरखाको सदरमुकामको मुख्य क्षेत्र हरमटारी चोकदेखि अस्पताल चोकसम्म ठुलठुला खाल्डोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
अध्यादेशको अभ्यास
सरकारको सिफारिसमा पछिल्लो समय राष्ट्रपतिबाट जारी भएका अध्यादेशका बारेमा विभिन्न कोणबाट टीकाटिप्पणी भएका छन् ।
ट्रम्प आगमनको तरङ्ग
विश्वकै सर्वोच्च शक्तिशाली मुलुक अमेरिकाले यस पटक पनि महिला राष्ट्रपति पाएन ।
ट्रम्पका निर्णयले अप्रत्यक्ष असर
अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हाल्दै गर्दा राष्ट्रपति डोनाल्ड जे ट्रम्पले शपथग्रहणसँगै गर्नुभएका केही निर्णयात्मक घोषणाहरूले नेपालसम्म केही प्रभाव देखिने भएको छ ।
जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्य वृद्धि स्वीकार्य हुँदैनः सांसद भट्टराई
नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले सिमेन्टको मूल्य बढ्नुमा संयोग मात्रै नभएर नियत खराब भएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ। बुधबार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो।
कुहिरोभित्र लुकेको वालिङ
समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको वालिङ नगरपालिका–९ को बाहुनथानबाट देखिएको बिहानी दृष्य ।
कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
नर्भिक इन्टरनेशनल अस्पतालमा दुवै घुँडाको सफल प्रतिस्थापन शल्यक्रिया (नी रिप्लेसमेन्ट सर्जरी) गरिएको छ । अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. प्रवीण नेपाल नेतृत्वको टिमले रौतहटको चन्द्रपुर ९ की खिलकुमारी देवकोटाको दुवै घुँडाको प्रतिस्थापन शल्यक्रिया गरेको हो ।
गैँडाको आक्रमणबाट मृत्यु
गैँडाको आक्रमणमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको धुर्व पोष्ट नजिकै गैडाले आक्रमण गरेर घाइते बनाएका पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
भेरी र कर्णालीको संगम स्थल ‘कुईने घाट’
कैलाली चिसापानीदेखि केहि मिनेटमै पुग्न सकिने यस क्षेत्र सुदूरपश्चिम प्रदेशलाई कर्णाली प्रदेशसँग जोड्ने सबैभन्दा द्रुत मार्ग हो । अहिले किनारका सबै गाउँहरु सडक सञ्जालसँग जोडिएको छ ।
पुनर्स्थापनाको आसमा मुक्त हलिया
उत्तरी सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का डिले कामी ऋण तिर्न नसकेपछि गाउँकै साहुकोमा हलिया बस्नुभयो ।
सहिद परिवारलाई कम्बल सहयोग
प्रतिनिधि सभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा विभिन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका सदस्यलाई सहयोग गर्नुभएको छ ।
सिमकोटमा खानेपानी समस्या
हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका–५ र ६ मा खानेपानीको समस्या बढ्दै गएको छ ।
चट्टान फोरेपछि गाउँ जोडिँदै
बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले ग्रामीण सडक निर्माणलाई तीव्रता दिएको छ ।
नदीजन्य पदार्थको अवैध उत्खनन वृद्धि
स्थानीय तहले ठेकेदार कम्पनीमार्फत नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुङ्गा उत्खनन गर्ने गरे पनि यस वर्ष ठेक्का नलाग्दा अवैध रूपमा उत्खनन भइरहेको पाइएको छ ।
‘डब्ल्यूएचओबाट अमेरिकी फिर्ता निर्णय खेदजनक’
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ ।
महिला नेतृत्वका लागि पाइलैपिच्छे चुनौती
राजनीतिमा लाग्ने कतिपयको न कुनै व्यवसाय हुन्छ न आम्दानीको कुनै स्रोत नै ।
भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ माओवादीको मृत्यु
भारतीय सुरक्षा बलले मङ्गलबार एक जना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई गोली हानेर मारेका छन् । गृहमन्त्रीले यसलाई हालैका लडाईंहरूमध्ये सबैभन्दा ठूलो भन्नु भएको छ ।
धरानको खानेपानी समस्या चालु वर्षभित्रै समाधान गर्छौंः खानेपानीमन्त्री
खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
रविलाई धरौटीमा छाड्नुको कारण पेस गर्न आदेश
पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ।