एनपिएल : चार टोली च्याम्पियन बन्ने दौडमा
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा लिगको च्याम्पियन बन्ने दौडमा चार टोली प्रतिस्पर्धामा छन् ।
एनपिएल : जनकपुरले टस जित्यो, कर्णाली ब्याटिङ गर्दै
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।
मेस्सी प्रेरित इन्टर मियामीले जित्यो एमएलएस कप
चेज स्टेडियमममा आइतबार बिहान भएको फाइनलमा घरेलु टोली मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ गोलले हरायो ।
आरसिटी अन्नपूर्णको प्रशिक्षण कार्यक्रम सम्पन्न
उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसिटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
भम्बक युनाइटेड कपको उपाधि एनवाइसीलाई
दोस्रो भम्बक युनाइटेड कपको उपाधि एनवाइसी नरेठाँटी गल्कोटले हात पारेको छ ।
आठौँ राष्ट्रिय मेयर कप साइकल दौडको उपाधि काभ्रेका खरेललाई
नेपालगन्जमा शनिवार सम्पन्न भएको आठौँ राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको उपाधि काभ्रेका अच्युत कृष्ण खरेलले जित्न सफल हुनुभएको छ ।
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।
डु प्लेसिसको आगमनले बलियो विराटनगर
सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिचको खेल दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सबभन्दा प्रतिक्षित खेल बनेको थियो । ठुला स्टार खेलाडी मात्र होइन, पछिल्ला खेलमा देखाएको प्रदर्शनले यी दुई टिम चर्चामा थिए ।
एनपिएल : चितवनमाथि पोखराको सहज जित
त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जितका लागि एक सय २१ रनको समान्य लक्ष्य पोखराले १९.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि
शनिबार सम्पन्न फाइनल खेलमा मेरिङदेन गाउँपालिकालाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फुङलिङले उपाधि चुमेको हो ।
तुल्सीलाल स्मृति चेस टिम च्याम्पियनसिप आइतबारदेखि
ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा आठौँ तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।
एनपिएल : चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
नेपाली प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय २१ रनको मध्यम लक्ष्य दिएको छ ।
फिफा विश्वकप ड्र सार्वजनिक
पहिलो पटक ४८ देशको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई १२ समूहमा विभाजन गरिएको छ ।
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने
ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ ।
एनपिएलः विराटनगर क्वालिफायरमा प्रवेश
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ ।
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरले टस जितेर पहिला बलिङ रोजेको हो ।
एनपिएल : आज दुई खेल हुँदै
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार दुई खेल हुने भएका छन् ।
एनपिएल प्लेअफ समीकरण पूरा : लुम्बिनी विजयी भएसँगै जनकपुर, चितवन र पोखरा बाहिरिए
नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ ।
विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु
आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । मूलपानीस्थित खेल मैदानमा आजदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो ।
साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई
ताप्लेजुङको मेरिङदेन गाउँपालिका –५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि आठराई त्रिवेणी हाङपाङले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा मेरिङदेन –३ खाम्लुङलाई ४–१ गोल अन्तरले पराजित गर्दै हाङपाङले उपाधि हात परेको हो ।
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार जारी खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको चुनौती दिएको छ ।
रघुगङ्गामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा गाउँपालिकाले आयोजना गरेको विद्यालयस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश
झापामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
रघुगङ्गा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।