‘प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार’
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले औद्योगिकीकरणका लागि प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । मकवानपुर उद्योग वाणि
सशस्त्रको सोह्रौँ स्थापना दिवस
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापले आफ्नो १६ औँ स्थापना दिवस बुधबार सदरमुकाम मन्थलीस्थित गुल्ममा विभिन्न कार्यव्रmम गरी मनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.
सडक स्तरोन्नतिको काम सुस्त
सदरमुकाम चौतारा र पश्चिमी क्षेत्र मेलम्ची जोड्ने चौतारा–झ्याँडी–नवलपुर सडक स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेकोे छ । उक्त सडक चौडा बनाउने र नाला बनाउने काम भइरहे पनि काम
आमाको खोजीमा आमाघर
आमा शब्द जति ओजिलो छ, त्योभन्दा एउटी आमाबाट सन्तानले प्राप्त गर्ने वात्सल्यको महìव अझ बढी छ । आमाले दिने माया, प्रेरणा, प्रेम र जीवनका बारेमा धेरै चर्चा हुन्छ र गरिन्छ तर पछिल्लो समय
प्रेस काउन्सिललाई नियमनका लागि बाटो खुला
उच्च अदालत पाटनले तथ्य र आधारबिना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारवाही गर्नका लागि प्रेस काउन्सिल नेपाललाई बुधवार बाटो खुला गरिदिएको छ ।
मासु सर्वेक्षण : गुणस्तरको जाँच हेरेर र छामेर मात्रै
कन्जुमर आई नेपालले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदन अनुसार मासुको गुणस्तर जाँच हेरेर र छामेर मात्रै गरिएको पाइएको छ ।
तस्बिरमा नेवा एकता दिवस
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ।बुधबार नेवाः देय्ः दबूयाले नेवा एकता दिवसको अवसरमा टोखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
नेपालीहरु शान्तिबाट समेत पीडित बनेका छन् : पूर्व कानुनमन्त्री शर्मा
पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएको बताउनुभएको छ ।
मूलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको स्राेत सुनिश्चितता गर्न निर्देशन
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणका लागि स्राेत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
राप्तीमा ४१ गोही छोडियो
चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ ।
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचनामा सुधार : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।
बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको सङ्कुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।
शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुङ्गिन सकेन : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुंगो नलाग्ने बताउनुभएको छ ।
ओहदाको प्रमाणपत्र प्रस्तुत
गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।
यो वर्षको हिउँद पनि सुख्खा हुने, थपियो चुनौती
लगातार दुई वर्षको हिउँद सुख्खा भए जस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुख्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मङ्सिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ ।
खो खो विश्वकप २०२५का लागि राष्ट्रिय टिमको घोषणा
आगामी सन् २०२५ जनवरी १३ देखि १९ (पुस २९देखि माघ ६ गते) सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्व कप ( २०२५ का लागि पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा नेपाल खो खो संघले गरेको छ ।
काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण हुने क्रम जारी
नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी छ ।
चितवनमा तोरीखेती बढ्यो
भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि आठ प्रतिशत बढेको हो ।
साना किसानको १४ प्रतिशत बोनस शेयर पारित
साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मङ्गलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस शेयर पारित गरेको छ ।
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
चिनियाँ कम्पनीले भुक्तानी नदिएको गुनासो
निर्माणाधीन काठमाडौँ–तराई-मधेश द्रुतमार्गमा चिनियाँ कम्पनी पोलीछाङ्दाले काम गरेको रकम भुक्तानी नदिएको व्यवसायीले गुनासो गरेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन
देशभर पश्चिमी वायुको प्रभावः तराईमा हुस्सु
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।
तरकारी बजारमा मन्त्रालय राखेकोमा विरोध
हेटौँडा उपमहानगरपालिकाले प्रादेशिक कृषि थोक बजारमा बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय राखेकोप्रति आपत्ति जनाएको छ । हेटौँडा उपमहानगरपालिका–११ स्थि
काठमाडौंमा एनआरएनको एकता महाधिवेशन मे ३ देखि हुने
आगामी मे ३ देखि ५ गतेसम्म काठमाडौंमा गैर आवासीय नेपाली संघ एनआरएन को एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुने भएको छ ।