• ८ वैशाख २०८२, सोमबार

संसद बैठक (प्रत्यक्ष प्रसारण)

blog

गोरखापत्र अनलाइन
काठमाडौं, चैत ७ गते । प्रतिनिधि सभा बैठक सुरुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको बैठकमा सांसदहरुले धारणा राख्नेक्रम जारी रहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोध्नुहुने जिज्ञासाको जवाफ दिनुहुने कार्यक्रम रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गर्नुभएको कार्यसूचीमा उल्लेख छ ।