भेडापालन गरी घरव्यवहार धान्दै भाम
छायाँनाथ रारा नगरपालिका वडा –६ कोटिला गाउँका १६ वर्षीय पाउडर भामका र उहाँका ११ वर्षीय भाइ लालबहादुर भामले गाउँको घरमा ६० भेडा पाल्दै आउनुभएको छ ।
चिसो छल्न गाउँ छाड्दै घुन्सावासी
ताप्लेजुङको हिमाली बस्ती लेलेपको घुन्सा र पापुङको तोक्पेगोलाका बासिन्दाले चिसो छल्न गाउँ छाड्न थालेका छन् । माथिल्लो भेगमा चिसो बढ्न थालेपछि यहाँका बासिन्दाले गाउँ छाड्न थालेका हुन् ।
नेपाल– चीन पर्यटन प्रवर्द्धनको प्रयास
नेपाल र चीनबीचको सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार यहाँ चाइना कल्चरल सेन्टर (सिसिसीे)द्वारा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरियो ।
लैङ्गिक समानता र हिंसासम्बन्धी बनेको ऐन कार्यान्वयनमा चुनौती
सुदूरपश्चिममा लैङ्गिक समानता र हिंसासम्बन्धी बनेका ऐन कार्यान्वयन गर्न चनौती देखिएको छ । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पटक पटक हुने सरकार परिवर्तनका कारण कानुन कार्यान्यनमा समस्या आएको बताउनुभएको छ ।
तमोर कोरिडोर धमाधम कालोपत्रे हुँदै
तराईदेखि पहाड हु‘दै हिमाल जोड्ने द्रुतमार्गका रूपमा अगाडि बढाइएको तमोर कोरिडोर अन्तर्गत धनकुटा–पाँचथर खण्डमा धमाधम कालोपत्रे गरिँदै छ । गत वर्षदेखि सुरु भएको मूलघाट–दोरम्बा सडकखण्डको कालोपत्रेको कामले गति लिएको हो । काम अगाडि बढेस‘गै कोरिडोर क्षेत्रमा पर्ने पाँचथर, धनकुटा हु‘दै ताप्लेजुङसम्मका नागरिकले राहत महसुस गरिरहेका छन् ।
आयुर्वेदिक औषधी अभाव
औषधी उपचारका लागि प्युठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधी अभावमा रित्तै फर्किने गरेका छन् ।
पर्यटन प्रवर्धन गर्न भन्डारा
पर्वत जिल्ला आन्तरिक तथा बाह्य पर्यटकका लागि चर्चित गन्तव्य बन्दै गइरहेको छ ।
उत्खनन सहज बनाउन माग
स्थानीय तहका जनप्रतिनिधिले नदीजन्य पदार्थको चोरीनिकासी रोक्न उत्खनन सहज बनाउनुपर्ने माग गरेका छन् ।
समलिङ्गी विवाह दर्ता
बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर
उदयपुरमा आगलागी, पाँच लाखको क्षति
त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको धनमाल जलेको छ ।
ग्रिसको फुटबल लिगमा खेल्दै अन्जिला
राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलकिपर अन्जिला तुम्बापो सुब्बा युरोपमा खेल्न जान लागेकोमा बधाई दिनुभएको छ ।
संविधानमा सबै धर्मावलम्बीको अधिकार सुनिश्चित छ : मुख्यमन्त्री
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले नेपालको संविधानले सबै धर्मावलम्बीको अधिकार सुनिश्चित गरेको बताउनुभएको छ । राष्ट्रिय ख्रिस्टियन महासङ्घ
खुर्सानी बेचेरै छोरालाई इन्जिनियर पढाउँदै
कैलालीको घोडाघोडी नगरपालिका–४, गणेशपुरका रामबहादुर चौधरीले यतिखेर हप्तामा तीन दिन हाटबजारमा आफ्नो उत्पादन बेचेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
कांग्रेसले गुमायो माओवादीको पुनरागमन
स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कर्णाली प्रदेशमा तीन ठुला दलबिच मुख्य प्रतिस्पर्धा हुँदा नेपाल मजदुर किसान पार्टीले पनि बाजी मार्न सफल भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
एक करोड बढीको लगानीमा बाख्रापालन
केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ ।
रामेछापको सुन्तलाले बजार पाएन
यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताउनुभयो ।
सहुलियतको नुनमा अनियमितता : स्थानीयलाई छैन, बोराका बोरा पुग्छ सुर्खेत
कर्णाली प्रदेशका गरिब तथा विपन्न घरपरिवारका लागि सहुलियतमा ढुवानी हुँदै आएको नुन सुगमको ठाउँ सुर्खेतमा खपत हुने गरेको छ ।
पाल्पामा सुन्तला महोत्सव हुँदै
जिल्लामा सुन्तलाखेती प्रवद्र्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ ।
समृद्धिमा चिनियाँ साथ
सच्चा र असल मित्र आफैँ मात्र एक्लै अगाडि बढ्न चाहँदैन ।
जनमत ठुला दलकै पक्षमा
स्थानीय तह उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएपछि यसले धेरै दलको भविष्यमाथि प्रश्न गरेको छ ।
स्वास्थ्य बिमाको दायरा
नेपालमा सञ्चालित सरकारी कार्यक्रममध्ये सबैभन्दा बढी लोकप्रिय बनेको कार्यक्रम स्वास्थ्य बिमा हो ।
गौरवका आयोजनाका अडचन
नेपालको संविधानले सङ्घीय सरकारलाई नीति निर्माण, नियमन तथा ठुला र बृहत् प्रभाव पार्ने आयोजना तर्जुमा एवं कार्यान्वयनको जिम्मेवारी दिएको छ । प्रदेश तह विकास निर्माणको प्रमुख तह हुने र स्थानीय तह सेवा प्रवाहको पहिलो विन्दु हुने परिकल्पना गरेको छ ।