विद्यालय शिक्षा विधेयक : जनसङ्ख्याको आधारमा विद्यालय खोल्ने अनुमति दिने व्यवस्था गर्न सांसदको जोड
प्रतिनिधिसभाका सांसदहरुले जनसङ्ख्या, भूगोल र आवश्यकताका आधारमा मात्रै विद्यालय खोल्न दिनेगरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्री भण्डारीद्वारा विशाखापट्टनम पोर्टको अनुगमन
द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको आज अनुगमन गर्नुभएको छ ।
सञ्चारमन्त्री गुरुङद्वारा रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पोखरास्थित राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षण गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपरान्ह २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गर्नुभएको छ ।
विपदमा परी हालसम्म एक सय ७० जनाको मृत्यु
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।
चाँगुनारायणसँगै विभिन्न मन्दिरमा नागपञ्चमी मेला
नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ ।
‘नागरिकलाई सहज स्वास्थ्य सेवा दिनु सरकारको पहिलो प्राथमिकता’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
लमजुङको नयाँ पर्यटकीय गन्तब्य जोडी परेवा
लमजुङको परेवाडाँडाको नाम सुन्नेबित्तिकै जो कोहीलाई झट्ट परेवाको प्रतीक भन्ने याद आउँछ । नभन्दै परेवाडाँडामा भएको जोडी परेवाको प्रतीक यतिबेला जिल्लाकै पर्यटकीय गन्तव्य स्थल बन्ने भएको छ ।
सञ्चार क्षेत्रका विकृति अन्त्य गनुपर्नेमा जोड
प्राज्ञिक क्षेत्रका व्यक्तिहरुले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयंले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने नीति राम्रो हो तर कार्यान्वयन पेचिलो छ : अध्यक्ष डा. कार्की
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य सेवा प्रदायकले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक भएको बताउनुभएको छ ।
युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु
स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।
स्याङ्जामा खुला कविता प्रतियोगिता हुने
पुतलीबजार नगरपालिका १ मा कविता महोत्सव “खुला कविता प्रतियोगित २०८१” हुने भएको छ ।
आर्थिक मन्दीको असर : म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्दो
म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ ।
छोरालाई चरम यातना दिँदै भिडियो सार्वजनिक गर्ने बाबु पक्राउ
बुवा अर्थात् 'बाबा' संसार देखाउने व्यक्ति । यो शब्द आफैंमा अर्थपूर्ण शब्द हो । हामी सन्तानका लागि यो शब्द कति धेरै मूल्यवान र प्रिय छ । यो शब्दसँग संसार जित्ने आशा र भरोसा जोडिएको छ ।
कालीकोटमा स्याउ टिप्न सुरु
कालीकोट जिल्लामा स्याउ टिप्न सुरु भएको छ ।
अस्पतालमा स्वास्थ्य बिमा सेवा
यहाँको कपुरकोट आधारभूत अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने भएको छ । जिल्लामै पहिलो पटक पालिकाले सञ्चालन गरेको कपुरकोटमा आधारभूत अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने भएको हो ।
बेनीघाट-आर्खेत सडक एकतर्फी सञ्चालनमा
गोरखामा अविरल वर्षाका कारण बेनीघाट–आर्खेत सडक खण्ड २४ घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य
पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ ।
वन रक्षकहरु सर्प उद्धारमा
डिभिजन वन कार्यालय बाँकेको सशस्त्र वन सुरक्षा शाखामा आठ जना सशस्त्र वन रक्षक छन् । उहाँहरु दैनिकरुपमा वन जङ्गलको गस्ती तथा सुरक्षाका साथै वन्यजन्तुको उद्धार र सुरक्षामा तैनाथ रहने गर्नुभएको छ ।
राजस्व सङ्कलन प्रभावकारी बनाउन नगर प्रहरी
कैलालीको लम्कीचुहा नगरपालिकाले कार्यविधि बनाएर राजस्व सङ्कलनमा परिचालनका लागि नगरप्रहरी राखेको छ । नगरप्रमुख शुसिला शाहीका अनुसार सुरक्षाकर्मीको सुरक्षामा राजस्व संकलनमा बृद्धि हुने विश्वास गरिएको छ ।
विवाद निरुपण गर्दा मेलमिलापलाई प्राथमिकता दिनुपर्छः उपप्रमुख डङ्गोल
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
पर्यटकीय गाउँ चिमखाेला
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित चिमखोला गाउँ । धौलागिरी आइसफल पदमार्गमा पर्ने चिमखोला पर्यटकीय गाउँ हो ।
पर्यटकलाई लोभ्याउँदै नानापुर
बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित नानापुर क्षेत्र पर्यटकको रोजाइमा पर्दै गएको छ । नेपालगञ्जबाट नजिकै रहेको प्राकृतिक वातावरण, सिद्धिविनायक लायन्स उद्यान र नानापुर घरबास (होमस्टे)ले पर्यटकलाई लोभ्याउने गरेको छ ।
थारु समुदाय आज गुरही पर्व मनाउँदै
थारु समुदायमा बालबालिकाका पर्वको रूपमा लिइने गुरही पर्व आज मनाइँदैछ । खेतीपातीको कामपछि यो समुदायमा पहिलो पर्वको रूपमा गुरही मनाउन लागिएको हो ।