समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
चर्किएकै भवनमा पढाइ, खुला चौरमा परीक्षा
रुकुमपश्चिममा भूकम्पले चर्किएका भवनमै पठनपाठन हुने गरेको छ भने खुला चौरमा परीक्षा सञ्चालन हुने गरेको छ ।
चिसो बढेपछि चौरमा परीक्षा
चिसो बढेपछि हिमाली जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । चिसोका कारण कालीकोटका सरकारी विद्यालयको पठनपाठन प्रभावित भएको छ । विद्यालयका अर्धवार्षिक परीक्षा चिसोका कारण चौरमा सञ्चालन गर्नु परेको हो ।
कानुन परिमार्जन गर्ने सहमति
कर्णाली प्रदेश सभाका सदस्य मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलक्षित कानुन परिमार्जन गर्न सहमत भएका छन् ।
चीन जोड्ने सडक निर्माणमा बजेट अभाव
चीनको व्यापारिक नाकासँग जोडिएको नाकच्यालाग्ना सडक निर्माणका लागि सङ्घीय सरकारले पर्याप्त बजेटको व्यवस्थापन नगरिदिँदा ट्र्याक खोल्न ढिलाइ भएको छ ।
ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको फरहदवामा सोमबार साँझ ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
भूकम्पबाट छ सय चौरासी संरचनामा क्षति
भूकम्पको धक्काबाट बाजुरामा निजी र सरकारी गरी ६८४ वटा भौतिक संरचना ध्वस्त भएको छ ।
सखाप हुँदै सुन्तला रोग पहिचान गर्न नमुना सङ्कलन
दार्चुलामा सुन्तला जातका फलफूलमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रोगको प्रकोपका कारण सुन्तलाका बोटहरू सुकेर सखाप हुन थालेका छन् ।
एउटै जग्गा तीन जनालाई बिक्री गरेर शाह फरार
एक एक गरी जोडेको धन अर्कैले खाएर भागेपछि घोडाघोडी नगरपालिका–१, घोडाघोडीगाउँकी राधिका कार्की विक्षिप्त अवस्थामा पुग्नुभएको छ ।
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ ।
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन
सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ ।
त्रिविको सुधारमा पहल
देशकै सबैभन्दा पुरानो उच्च शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) अब्बल भएको हेर्ने चाहना सबैतिर छ ।
सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो
पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय तहमा बजेट निर्माण विधि
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने संवैधानिक व्यवस्था छ ।
आधारभूत स्वास्थ्य सेवाको गरिमा
राज्यको पुनर्संरचनापछि ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका र छ महानगरपालिकासहित ७५३ वटा पालिका स्थानीय सरकारका रूपमा सञ्चालित छन् ।
तीस वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै आउनुभएकी गुरुङ’
मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुसी हुनुहुन्छ ।
जबजको सिर्जनात्मक प्रयोग
जर्मन दार्शनिक कार्ल माक्र्स (सन् १८१८–१८८३) द्वारा प्रतिपादित वैज्ञानिक र राजनीतिक विचारलाई माक्र्सवादी दर्शनको नामले चिनिन्छ ।
थाइल्याण्ड, कम्बोडिया जाँदा सावधानी अपनाउन आग्रह
सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।
राम्रो सिकाइले सफलता
राज्यको सम्पूर्ण बजेटमध्ये दुई खर्बभन्दा बढी बजेट शिक्षा क्षेत्रमा मात्र खर्च हुने गरेको छ ।
लोकसंस्कृति जगेर्ना गर्न भजन चुट्का
बुटवलमा सञ्चालन भइरहेको औद्योगिक व्यापार मेलामा लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले भजन चुट्का प्रतियोगिता गरिएको छ ।
दिग्गज स्रष्टाको सम्झनामा साङ्गीतिक प्रस्तुति
नेपाली गीत/सङ्गीत तथा नाट्य क्षेत्रमा आफ्नो जीवन समर्पण गर्ने दिवङ्गत राष्ट्रिय व्यक्तित्वको सम्झनामा ‘सम्झनामा दिग्गज स्रष्टा’ साङ्गीतिक समर्पण कार्यक्रम सम्पन्न भएको छ ।
बाह्र अर्ब छत्तिस करोड दाबी एक अर्ब उन्नाइस करोड भुक्तानी
तीन महिनाअघिको बाढीपहिरो र डुबानका कारण भएको क्षतिको बिमा दाबी १२ अर्ब रुपियाँभन्दा बढी परेको छ ।
विद्युत् पूर्वाधारका लागि जुट्यो त्रिहत्तर अर्ब लगानी
नेपाल विद्युत् प्राधिकरणले प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवं आधुनिकीकरणका लागि करिब ७२ अर्ब ९३ लाख रुपियाँ (५३ करोड ७० लाख अमेरिकी डलर) को लगानी प्राप्त गरेको छ ।