बससँग कार ठोक्किँदा दुईको मृत्यु, ११ घाइते
कपिलवस्तुको तौलिहवा–भैरहवा सडक खण्डको गुलरीमा बस, कार र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको छ ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिशिर तामाङ रहेको प्रहरीले जनाएको छ ।
विश्वसम्पदा लोकमाला लोकार्पण
वरिष्ठ इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले लोकलयमा लेखिएको नेपालमण्डल नेपालको इतिहास संस्कृतिको दृष्टिकोणले नौलो प्रयोग भएको बताउनुभएको छ ।
सांस्कृतिक कुरीति हटाउन दलित बस्तीमा ज्योतिष
सांस्कृतिक कुरीति हटाउन यहाँका धार्मिक अगुवा ज्योतिष पण्डित दलित बस्तीमै पुगेर कर्मकाण्ड गरेका छन् ।
बिरामी बोक्ने एम्बुलेन्समा लागु औषध
राजधानी काठमाडौँलाई पूर्वी जिल्ला जोड्ने राजमार्गको रूपमा रहेको बिपी राजमार्गमा सञ्चालन हुने एम्बुलेन्समा अवैध लागु औषधको ओसारपसार हुने गरेको पाइएको छ ।
चिसो छल्न गुइँठाको प्रयोग
चिसो छल्नका लागि गोबरगुइँठाको प्रयोग बढ्दै गएको छ । दिनानुदिन बढ्दै गएको चिसोबाट बच्न तथा आगो ताप्न पुनः दाउरा तथा गोबरगुइँठाको प्रयोग बढ्दै गएको हो ।
मटिहानीमा जीवित छ सेनकालीन संस्कृत पाठशाला
महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरबाट सात किलोमिटर पूर्वतिर लागेपछि तीन सय वर्ष पुरानो संस्कृत विद्यालय मटिहानी पुग्न सकिन्छ ।
चुनावी प्रचारको नारामै सीमित रह्यो,सुकुमवासी र भूमिसम्बन्धी समस्या
निर्वाचनका क्रममा सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारप्रसारको मुख्य एजेन्डा बन्दै आएको भूमिसम्बन्धी समस्याको समाधान गर्ने विषय अहिले कसैको चासोमा परेको छैन ।
अवसरवादी प्रेमी [कथा]
नमस्कार हजुर ! म समीर । हजुरले चिन्न सक्नुभएन कि ? मैले हजुरलाई पहिलेदेखि चिनिरहेको छु ।
जुलुसमा झन्डा बोकिरहने मान्छे (कविता)
ऊ भोको थियो नाङ्गो थियो
‘धोबीघाट मेलोडी’ मा जीवनको गीत
मनमौजी लेखनको बेहद शैली निबन्ध हो ।
असी प्रतिशत गाडी ‘अनफिट’
प्रमुख राजमार्गमा सञ्चालित थोत्रा सवारीको बढ्दो सङ्ख्याले सडकयात्रा जोखिमपूर्ण बन्दै गएको छ । थोत्रा गाडीमा यात्रा गर्नु जोखिमपूर्ण त छ यस्ता सवारी यान्त्रिक गडबडीका
लोप हुँदै रैथाने बाली
रामेछापका सबै जसो ठाउँमा रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । १० वर्षअघिसम्म राम्रो उत्पादन हुने फापर, तितेफापर, जुनेलो, सिलाम, गहत, तिललगायतका बाली लोप भइसकेका छन् । दलहनका लागि राम्रो मानिने मस्याङ, मास, सेतो भटमास, गहते सिमी, जौलगायतका बाली पनि लोपोन्मुख अवस्थामा पुगिसकेका छन् ।
स्मृतिलोकमा विचरण : फर्कलान् र ती दिन
पूर्व २ नम्बर ग्वाल्टारमा चतुर्मासामा (हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको अवधि) पुराण लगाउने चलन थियो ।
पोकामा सङ्गृहीत टिकट खोतल्दा
मातृकोषबाट बाहिरिनुको अर्थ जन्मनु ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
बाह्र घुम्ती घुम्दै मानसरोवर
‘मेरो दृष्टिमा अरू सबै तीर्थयात्रा, कैलाश–मानसरोवर महातीर्थयात्रा ।’ भाइ केशवले कैलाश मानसरोवर यात्राको प्रस्ताव राख्दा मैले एक श्वासमै भनेको थिएँ,
पुराना गीतको लोकप्रियता
श्रुति परम्परा अनुसार ताल, सुर, शब्दानुप्रास र अन्त्यानुप्राससमेत मिलाएर मेला, पर्व आदिमा गीत गाउने चलन पुरानै हो ।
बाँझो जमिन उपयोग गर्ने किसानलाई सुविधा
दोलखाको कालिञ्चोक गाउँपालिका–८ को हाम्रो साना किसान कृषि सहकारी संस्थाले बाँझो जमिनलाई उपयोग गर्ने ८० जना किसानलाई सहयोग तथा सुविधा उपलब्ध गराउन लागेको छ ।
घरबासमा पर्यटकको घुइँचो
नवलपुरका पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भिड लागेको छ ।
थुनुवाको मानव अधिकार बुझ्दै संसदीय समिति
प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार संसदीय समितिले लुम्बिनी प्रदेशका जिल्लामा रहेका थुनुवाको मानव अधिकारको अवस्थाको अध्ययन थालेको छ ।
सिङ्गो गाउँमै एउटै इनार
दाङको राजपुर गाउँपालिका–६, खाङ्ग्रा गाउँबिचमै एउटा इनार छ । सोही इनारको पानी गाउँलेले प्रयोग गर्दै आएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
भलमनसालाई पारिश्रमिकको व्यवस्था
भलमनसा (प्रमुख) धनीराम चौधरीलाई गाउँको नेतृत्व गरेबापत यस वर्ष १८ हजार रुपियाँ दिएको छ ।