समालोचना गति र गन्तव्य
बिसौँ शताब्दीको साहित्यिक समालोचनालाई फर्केर हेर्दा यो निकै विविधतापूर्ण रहेको पाइन्छ । किनकि यही शताब्दीमा आधुनिकतावाद, उत्तरआधुनिकतावाद र अन्य महत्वपूर्ण आविष्कार, प्रयोग एवं विकास भएको देखिन्छ ।
एउटै ढुङ्गामा बाइस ओखल
हरेक गाउँमा कुनै न कुनै विशेषता रहेको पाइन्छ । सामान्यतया त्यही विशेष अवस्थाले त्यस ठाउँको नामकरण भएको हुन्छ । नाउँ अरू नै भनिए पनि विशेष महत्त्वका कारणले त्यो स्थानको पहिचान निर्माण भएको हुन्छ ।
प्रदेश सरकारद्वारा पाँच सय छ किलोमिटर सडक निर्माण
सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा प्रदेशभरि ५०६ किलोमिटर सडक निर्माण गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ मा सो सडक निर्माण गरेको हो ।
मर्मत भएन अस्पताल जाने सडक
स्थानीय तहले खनेका अधिकांश सडक बर्खाको भलले बगाउँदा बजेट खेर गएको छ भने अस्पताल जाने बाटो नहुँदा सुत्केरीको मृत्यु भएको छ ।
बेनी–मालढुङ्गा सडक : ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि करिब दुई तिहाइ मात्र भौतिक प्रगति भएको छ ।
नाम गौरवका योजना, काम अलपत्र
विकासको कुरा गर्दा सधैँ चर्चामा रहने रुकुमपश्चिमका तीन गौरवका योजना वर्सौंदेखि अलपत्र अवस्थामा छन् ।
खुर्कोटको पुल निर्माणमा तीव्रता
रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रूपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रूपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो ।
दुर्घटनाबाट जोगाउने सुरक्षा बार जीर्ण
सुर्खेत–जुम्ला कर्णाली राजमार्गको जोखिमयुक्त सडकखण्डमा सवारीसाधनको दुर्घटना रोक्न लगाइएको फलामे बार जीर्ण बन्दै गएका छन् ।
धमाधम बन्दै पन्ध्र शय्याका अस्पताल
गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक १५ शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन लागेको छ ।
गण्डकीमा एक लाख तेत्तिस हजारलाई खुवाइँदै भिटामिन ‘ए’
राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत शुक्रबार र शनिबार गरी गण्डकी प्रदेशमा एक लाख ३२ हजार ९१७ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ ।
लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ ।
सिन्धुलीमा मात्र करिब तीन अर्ब बराबरको क्षति
सिन्धुली जिल्लामा गत असोज महिनाको दोस्रो सातामा आएको बाढीपहिरोबाट करिब तीन अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयका
द्वन्द्वमा नेपाली पत्रकारिता अध्ययनको खाँचो
कुनै पनि समाजमा त्यहाँको अवस्था, चेतनाको स्तर, घटना परिघटना तथा सकसपूर्ण एवं सहज यात्रासहितको उतारचढाव स्वीकार्य हुन्छ । समाज जीवन्त हुनका लागि यस्ता अवस्था आई नै राख्छन् र आइराख्नु पनि पर्छ ।
बजारमा स्वदेशी उत्पादन
‘जुम्लाको स्याउले काठमाडौँमा बजार पाउन सकेन । किन हो किन, नेपाली बजारमा अर्गानिक स्याउ बिक्दैन ।
स्वस्थ्य रहन नुन कति खाने
एसियाली सभ्यतालाई समुन्नत तरिकाले हेर्ने चिनियाँ दर्शनका किरण विश्व सभ्यतामाझ प्रक्षेपण हुनु अनौठो थिएन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
ऐतिहासिक सूर्यगढी
बागमती प्रदेशस्थित नुवाकोटको सूर्यगढी गाउँपालिका–३, चोकदे बजारमाथि रहेको पहाडको शिरमा ऐतिहासिक सूर्यगढी रहेको छ ।
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
वीरगन्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
झापा ११ कञ्चनजङ्घालाई हराउँदै क्वाटर फाइनल प्रवेश
उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
भुटानमाथि नेपालको दबदबा समाप्त
साफ महिला फुटबल च्याम्पियन्सिप २०२४ मा नेपाल घरेलु मैदानमा शुक्रबार भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । यस नतिजासँगै महिला फुटबलमा नेपालले भुटानमाथि बनाउँदै आएको दबदबा गुमाएको छ ।
टीका सुरेशको ‘पल पलमा’
टीका दाहालको सङ्गीत र सुरेश लामाको स्वर रहेको ‘पल पलमा’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको गीतको शब्द विष्णुबाबु देवकोटाको रहेको छ । गीतको सङ्गीत संयोजन राहुल प्रधानले गर्नुभएको छ ।
कालिकालाई चार लाखको दर्शन
बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवतीमा बडादसैँको नवरात्रमा करिब चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
‘नगरपालिका सामाजिक रूपान्तरणतिर उन्मुख छ’
धनुषाको मध्यभागमा मिथिला बिहारी नगरपालिका पर्दछ । साबिकका तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी, अन्दुपट्टी, मिथिलेश्वर निकास, कजरा रमौल, भुतही पर्टेवा गाविस मिलेर बनेको यस नग