कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
कर्णालीका प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ ।
आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा
लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अर्चना कार्कीको पदयात्रा रोकिएन ।
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।
कोदो केलाउँदै महिला
गलेश्वर, मङ्सिर ३ गते । म्याग्दीको मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट गाउँमा सुकाएको कोदो केलाउँदै महिला । तस्बिरः रासस
ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’
सरकारले निर्माण कार्यको अनुगमन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।
ढोरपाटनमा निःशुल्क आँखा शिविर: एक हजार ५५ जनाले लिए सेवा
ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरबाट एक हजार ५५ जनाले सेवा लिएका छन् ।
मालपोत कार्यालयबाट दुई अर्ब ७० करोड राजस्व सङ्कलन
देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
धर्म र राजनीति
धर्म मानिसको व्यक्तिगत आस्था हो भने राजनीति राज्यको मूल नीति हो ।
उपनिर्वाचनको राजनीतिक महत्व
लगभग आधा कार्यावधि बाँकी रहँदा स्थानीय तहका ४४ स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदै छ ।
बाख्रा चराउन लैजाँदै
तनहुँ, मङ्सिर ३ गते । तनहुँको व्यास नगरपालिका–१४ सुढेमा बाख्रा चराउन जङ्गलतर्फ लैजाँदै एक महिला । ग्रामीण भेगका स्थानीयको आयआर्जनको प्रमुख माध्यम पशुपालन हो । तस्बिरः रासस
मिडिया कानुनको संवेदनशीलता
सामान्यतया मिडिया कानुनले आमसञ्चारका माध्यम र तिनमा कार्यरत मिडियाकर्मीलाई नियमन गर्ने सबै प्रकारका ऐन कानुन एवं नीतिनियम भन्ने बुझाउँछ ।
जलवायु वित्तमा ‘बाकु’ आशा
अजरबैजानको राजधानी बाकुमा अहिले संसारको ध्यानाकृष्ट भइरहेको छ ।
नौ पदका लागि उत्साहजनक मनोनयन
कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
साउदी अरेबियामा एक सय बढी विदेशीलाई मृत्युदण्ड
साउदी अरेबियाले यस वर्ष एक सयभन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको एएफपीको तथ्याङ्कले जनाएको छ । यो सङ्ख्याले तीव्र वृद्धिलाई सङ्केत गरेको छ र यसलाई एक अधिकार समूहले अभूतपूर्व बताएको छ ।
‘लोकतान्त्रिक मूल्यमान्यताप्रति अडिग पूर्वसभामुख ढुङ्गाना’
सरकार सत्तापक्षको, सदन प्रतिपक्षको भन्ने प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शलाई मुखरित गर्दै सभामुखको भूमिका पनि तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले व्यवहारमै स्थापित गर्नुभयो ।
ब्रिक्स सम्मेलनको सन्देश
ब्रिक्सको १६ औँ वार्षिक शिखर सम्मेलन अक्टोबर २२ देखि २४ सम्म रुसको कजानमा सफलतापूर्वक सम्पन्न भयो ।
स्वतन्त्रसहित चौध जनाको उम्मेदवारी
आसन्न स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा हुने उपनिर्वाचनका लागि वडाध्यक्ष पदमा १४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगको स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका अनुसार वडाध्यक्ष पदका लागि पाँच जना स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
बस्नेतको ‘प्रारम्भिक तथा जीवनोपयोगी शिक्षा’
डम्बरबहादुर बस्नेतको ‘प्रारम्भिक तथा जीवनोपयोगी शिक्षा’ पुस्तक सार्वजनिक भएको छ ।
पुस्तान्तरण हुन सकेन मारुनीनाच
पूर्वै दिशाबाट आए हाम्रा मित हो पिया बैँस भरियो साउने मासमा वनै हरियो...
दयाहाङ विराटनगर किङ्ग्समा
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम विराटनगर किङ्ग्सले आइतबार अभिनेता दयाहाङ राईलाई सद्भावना दूत नियुक्त गरेको छ ।
डोरीमा थपिए अञ्जना र प्रकाश
अभिनेतृ अञ्जना बराइली चलचित्र ‘डोरी’ मा अनुबन्ध हुनुभएको छ ।
लामिछानेलाई अर्को पक्राउ अनुमति
जिल्ला अदालत काठमाडौँले पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि पक्राउ अनुमति दिएको छ ।
राष्ट्र बैङ्कले ३७ अर्ब २२ करोड ३८ लाख बुझाउने
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ ।