मूल कानुन रक्षाको चुनौती
संविधान देशको मूल कानुन हो । संविधानसँग बाझिएका कानुन बाझिएको हदसम्म अमान्य र बदरभागी हुन्छन् ।
प्रदेश कानुन कार्यान्वयनका जटिलता
नेपालको संविधान कार्यान्वयन भएको नौ वर्ष भयो तर अझै पनि आवश्यक मुख्य कानुन निर्माण गर्न बाँकी रहेको छ ।
गाम्नागे र गौतमलाई भैरव पुरस्कार
हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई २०८१ सालको भैरव पुरस्कार र चूडामणि गौतमलाई भैरव वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ ।
दरबारमार्गमा गुञ्जियो राष्ट्रिय भावका स्वर
राष्ट्रिय भाव र भावना प्रेरित गीत/सङ्गीतसाथ दरबारमार्गमा नागरिकस्तरमा संविधान दिवस मनाइएको छ ।
क्यानभासमा मनसुन सौन्दर्य
पोखरा आसपासको प्राकृतिक सौन्दर्य चर्चा कला र साहित्यमा प्रशस्तै भएका छन् ।
उपल्लो मुस्ताङमा पर्यटक शून्य, निषेधित क्षेत्र तगारो बन्याे
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।
कपडा बुनेर आयआर्जन
कुनै समय घरमा कामविहीन भएर बस्ने महिला पछिल्लो समय सिप सिकेर आयआर्जनमा जोडिन थालेका छन् । सिप सिकेर आयआर्जनमूलक उद्योगमा जोडिँदा व्यस्त जीवनशैलीसँगै आम्दानी हुन थालेपछि महिला उद्यमशीलतामा जोडिन थालेका हुन् ।
कुहिएको सामान व्यवस्थापन गर्न पचास लाखभन्दा बढी खर्च
पर्सा जिल्लाको सिर्सिया सुक्खा बन्दरगाहको कन्टेनरमा कुहिएर रहेका विभिन्न सामान व्यवस्थापन गर्न ५० लाखभन्दा बढी खर्च गर्नुपर्ने देखिएको छ ।
वैशाख ७ गते राष्ट्रिय याक दिवस
सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।
अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो
बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।
देशभर मनसुनी वायुको प्रभाव कायम
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ ।
भक्तपुरमा वीर अस्पताल बनाउन सहमति
भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयले सहमति जनाएको छ ।
आन्तरिक राजस्व परिचालन रणनीति : कर बढाएर एक्काइस प्रतिशत पुर्याइने
सरकारले आगामी पाँच वर्षभित्र कर राजस्व कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा २१ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
निक्षेप तथा कर्जा सुरक्षण संस्थाहरूको भेला
नेपालमा एसियाका विभिन्न १६ वटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको भेला हुने भएको छ ।
चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा
चुनौतीबिच पनि वाणिज्य बैङ्कहरूको नाफा बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा वाणिज्य बैङ्कहरूको नाफा नौ अर्ब नाघेको छ ।
सुपथ मूल्य पसल सुरु, पचास हजार क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
लोकतन्त्रमा आफ्नो स्थान खोजे दलितले
देशभर संविधान दिवस मनाइरहँदा दलित समुदायले भने माइतीघर मण्डलाबाट ‘लोकतन्त्र आयो दलितलाई खोइ ? संविधान आयो दलितलाई खोइ ?’
राष्ट्रसङ्घीय महासभामा नेपाल,नेतृत्वदायी कुरा राख्न विज्ञको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार (आज) संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छ ।
सोह्र जनाले चढे मनासलु
शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु भएको छ ।
शिक्षक पाउनै सकस, आठौँ विज्ञापनमा बल्ल पर्यो आवेदन
अछामको देवीमाण्डौँ माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि सात पटकसम्म विज्ञापन आह्वान गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएपछि भदौ १९ गते आठौँ पटक विज्ञापन गर्नु पर्यो ।
लेबनान उपकरण विस्फोट : घातक आक्रमणबारे केही जानकारी
यो साता लेबनानभर भएको अभूतपूर्व आक्रमणमा हिजबुल्लाहद्वारा प्रयोग गरिएका पेजर र वाकी-टाकी विस्फोट हुँदा ३७ जनाको मृत्यु भयो भने दुई हजार नौ सयभन्दा बढी घाइते भएका छन् ।
अति विपन्न परिवारका लागि २० वटा घर तयार
संविधान दिवसका अवसरमा मोरङको कानेपोखरी गाउँपालिकाले अति विपन्न परिवारका लागि तयार गरिएका २० वटा घरमा गृह प्रवेश कार्यक्रम गरेको छ ।
मालीको राजधानीमा भएको जिहादी आक्रमणमा ७७ को मृत्यु
मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु र दुई सय ५५ जना घाइते भएका छन् ।
समयसापेक्ष संशोधनले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताउनुभएको छ।