• ४ मंसिर २०८१, मङ्गलबार

फोक्सुण्डो झरना

blog

डोल्पा,  मङ्सिर ४ गते । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालबाट निस्केको फोक्सुण्डो झरना । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा फोक्सुण्डो ताल, झरना पर्दै आएको छ। तस्बिरः लेखबहादुर बुढा/रासस