लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
विपत् व्यवस्थापनमा सुरक्षा निकाय १. विपत् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका उल्लेख गर्दै स्थानीय समुदायले विपत् व्यवस्थापन कार्यमा के कसरी सहयोग गर्न सक्छन् ? आफ्नो धारणा राख्नुहोस् । विपत् जोखिम न्यूनीकरण, विपत् प्रतिकार्य र विपत् पुनर्लाभ सम्बद्ध सम्पूर्ण क्रियाकलापको व्यवस्थापनलाई विपत् व्यवस्थापन भनिन्छ । विपत् व्यवस्थापनमा तीनै तहका सरकार र सरकार मातहतका निकायहरू, निजी तथा गैरसरकारी संस्था, समुदाय आदिको सामूहिक सहभागिता र संलग्नता आवश्यक पर्दछ । अन्तर्राष्ट्रिय समुदायको स्रोतसाधन र सहयोगको पनि उत्तिकै जरुरत पर्छ ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. नेपालकै लामो जिपलाइन कहाँ सञ्चालनमा आएको छ ? नगरकोट – सो जिपलाइन विसं २०८० मङ्सिर २९ मा उद्घाटन भएको हो । – लम्बाइ दुई हजार २५० मिटर रहेको छ । – सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने पर्यटकका लागि थप नयाँ गन्तव्य अर्थात् नयाँ प्रडक्टका रूपमा सो जिपलाइन रहेको छ । – जिपलाइन गर्न चाहनेका लागि हाललाई प्रतिव्यक्ति चार हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । – अहिले १४ वटा हार्नेस क्षमतामार्पmत सुपरम्यान, क्लासिक जि
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
राष्ट्रिय सूचना आयोगका काम, कर्तव्य १. राष्ट्रिय सूचना आयोगको परिचय दिँदै यसका काम, कर्तव्य र अधिकारहरू उल्लेख गर्नुहोस् । नेपालमा सूचनाको हक कार्यान्वयनलाई प्रभावकारी बनाउँदै पारदर्शी र जवाफदेही शासकीय प्रणालीको विकास गर्ने के कस्ता सुधार गर्नुपर्ला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । संविधानद्वारा प्रत्याभूत सूचनाको हकको संरक्षण, संवर्धन र प्रचलन गर्ने कामका लागि एक स्वतन्त्र राष्ट्रिय आयोगका रूपमा सूचनाको हकसम्बन्धी ऐन, २०७४ ले स्थापना गरेको आयोग नै राष्ट्रिय सूचना आयोग हो । आयोगमा एक जना प्रमुख सूचना आयुक्त र अन्य दुई जना सूचना आयुक्त रहने प्रावधान छ । सभामुखको अध्यक्षता रहेको तीन सदस्यीय सिफारिस समितिको सिफारिसको आधारमा नेपाल सरकारले आयुक्तहरू नियुक्त गर्दछ । यसरी नियुक्ति गर्दा कम्तीमा एक जना महिला समावेश हुने गरी गर्नु पर्दछ ।
३८१ पदका लागि विज्ञापन
लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले सूचना जारी गरी एकैपटक ठुलो सङ्ख्यामा शाखा अधिकृत पदको विज्ञापन गरेको हो । आयोगले नेपाल परराष्ट्र सेवा, न्याय सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवामा बढुवा र खुलातर्फका लागि उक्त पदको विज्ञापन गरेको लोक सेवा आयोगले जनाएको छ । आयोगले सूचना जारी गर्दै अप्राविधिकतर्फको शाखा अधिकृत पदमा विज्ञापन खोलेको लोक सेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले जानकारी दिनुभयो ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. सरकारले युरोपेली राष्ट्र पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय कहिले गरेको हो ? विसं २०८० कात्तिक २ २. भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ? डिसेम्बर ९
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
लैङ्गिक हिंसा न्यूनीकरणका उपाय १. लैङ्गिक हिंसा भन्नाले के बुझिन्छ ? नेपालमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न के कस्ता कार्य गर्नु पर्दछ ? आफ्नो धारणा राख्नुहोस् । कुनै व्यक्ति वा समूहले लैङ्गिक आधारमा अर्को व्यक्ति वा समूहलाई बोली, व्यवहार वा कार्यबाट घृणा वा अपमान गर्ने तथा पीडा वा कष्ट पु¥याउने कार्यलाई लैङ्गिक हिंसा भनिन्छ । यस्तो हिंसा शारीरिक, मानसिक, आर्थिक, सामाजिक वा यौनजन्य आधारमा हुन सक्दछ । नेपालमा अधिकांश महिला लैङ्गिक हिंसाको सिकार हुने गरेका छन् । पुरुषप्रधान सामाजिक तथा पारिवारिक संरचनाबाट सिर्जना भई लामो समयदेखि समाजमा जरो गाडेर बसेका सामाजिक सांस्कृतिक मूल्य मान्यता
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. द इन्टरनेसनल बुकर प्राइज, २०२३ बाट सम्मानित हुने स्रष्टा को हुन् ? जिओर्जी गोस्पोडिनोभ (बुल्गेरिया) (उपन्यास : टाइमसेल्टर) – पुस्तकलाई एन्जेला रोडेलले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् । – बेलायतको म्यान ग्रुपले प्रदान गर्ने यस पुरस्कारको राशि ५० हजार पाउन्ड स्टर्लिङ रहेको छ । – सन् २००४ जुनमा स्थापित यो पुरस्कार सन् २००५ देखि प्रदान गर्न थालिएको हो ।
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
सङ्घीय संरचनामा प्राकृतिक स्रोत १. नेपालको सङ्घीय संरचनामा प्राकृतिक स्रोत परिचालन एवं लाभ बाँडफाँटसम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था प्रस्तुत गर्दै दूरसञ्चार सेवा रेडियो फ्रिक्वेन्सीबापतको रोयल्टी बाँडफाँटसम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस् । प्रकृतिबाट प्राप्त गरी आर्थिक मूल्य सिर्जना गर्न सकिने वस्तुहरू प्राकृतिक स्रोत हुन् । नवीकरणीय र अनवीकरणीय स्वरूपमा रहने यस्ता स्रोतहरू पृथ्वी र पृथ्वीवासीको अस्तित्वसँग जोडिएका छन् । राज्यले प्राकृतिक स्रोतको परिचालन गर्दा अर्थतन्त्र, समाज र पर्यावरणलाई फाइदा पुग्ने गरी दिगो रूपमा व्यवस्थापन गर्नुपर्ने मान्यता विकास भएको छ ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. विश्वव्यापी भोकमरी सूचकाङ्क (जिएचआई)–२०२३ मा नेपाल कति औँ स्थानमा रहेको छ ? ६९ औँ – जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको । अघिल्लो वर्ष नेपाल ८१ औँ स्थानमा रहेको थियो । – यस अध्ययनमा बालबालिकामा हुने कुपोषण, पुड्कोपन, ख्याउटेपन र बालमृत्युदरलाई भोकमरीको सूचक मानिएको । – नेपालमा १५ प्रतिशत जनसङ्ख्याले पेटभर खान नपा
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
कसरी कायम गर्ने वित्तीय स्थायित्व ? १. बिमा भनेको के हो ? बिमाको महत्व उल्लेख गर्दै बिमा व्यवसायलाई नियमित तथा व्यवस्थित गर्न बिमा प्राधिकरणले गर्न सक्ने कुनै दस कार्य प्रस्तुत गर्नुहोस् । मानिसको जीवन, सम्पत्ति वा दायित्वसँग सम्बन्धित जोखिमको आर्थिक भार हस्तान्तरण गर्ने माध्यम नै बिमा हो । यो बिमा गर्ने कम्पनी (बिमक) र बिमा गर्ने व्यक्ति –बिमित) बिच सम्झौताका रूपमा रहेको हुन्छ । कुनै व्यक्ति वा संस्थाले आफ्नो जोखिमको प्रकृति अनुसार निश्चित शुल्क बुझाई तोकिएका सर्तको अधीनमा रही क्षतिपूर्ति प्राप्त
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. तेह्रौँ संस्करणको आइसिसी विश्वकप क्रिकेट कहिले र कहाँ सम्पन्न भयो ? सन् २०२३ अक्टोबर ५ देखि नोभेम्बर १९, भारत – आइसिसी एक दिवसीय क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको । भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा घरेलु टोली भारतलाई ४३ ओभरमै ६ विकेटले पराजित गर्दै अस्टे«लियाले उपाधि जितेको ।
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
अधिकारमा आधारित शिक्षा १. अधिकारमा आधारित शिक्षा भनेको के हो ? यस अवधारणाका आधारभूत विषयहरू उल्लेख गर्दै नेपालको संविधानमा अधिकारमा आधारित शिक्षाको अवधारणालाई कसरी सम्बोधन गरिएको छ ? जानकारी प्रस्तुत गर्नुहोस् । शिक्षा प्राप्त गर्नु र सोबाट लाभ लिनु मानवको जन्मसिद्ध अधिकार हो, यसको सम्मान, संरक्षण र प्रचलन गराउन राज्य जिम्मेवार र जवाफदेही बन्नु पर्छ भन्ने मान्यतालाई अधिकारमा आधारित शिक्षाको रूपमा बुझिन्छ । अधिकारमा आधारित शिक्षाको अवधारणाले सबैका लागि, सधैँका लागि, सबै किसिम र तहको शिक्षा प्राप्त हुनु पर्छ भन्ने मान्यताको वकालत गर्छ । व्यक्तिको परिस्कृत र मर्यादि
वडाध्यक्षले गरे लोकसेवा परीक्षामा अमिन पास
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकाल्नुभएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभएका रोकायको अमिनमा नाम निस्केको हो ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपालको चार दिने भ्रमणका क्रममा कहिले काठमाडौँ आएका हुन् ? विसं २०८० कात्तिक १२ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा विसं २०८० कात्तिक १४ (सन् २०२३ अक्टोबर ३१) मा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन भएको । – संसद्मा गुटेर्रेसले जलवायु परिवर्तनविरुद्ध नेपालको सङ्घर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका । – त्यस्तै नेपालको शान्ति प्रक्रिया अन्तर्गत बाँकी रहेको सङ्व्रmम
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
अन्तर्राष्ट्रिय विकास सहायता परिचालन ढाँचा १. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन सम्बन्धमा नेपालका राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रहरू उल्लेख गर्दै नेपालले तय गरेको सहायता परिचालन ढाँचा प्रस्तुत गर्नुहोस् । अल्पविकसित मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि विकसित मुलुकले उपलब्ध गराउने वित्तीय, वस्तुगत तथा प्राविधिक सहायतालाई अन्तर्राष्ट्रिय विकास सहायता भनिन्छ । यस्तो सहायता दक्षिण–दक्षिण
नेपाली सेनाले माग्यो २२९ जना अधिकृत
नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना आव्हान गरेको छ । सेनाले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको छ ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. विश्व खुसी सूचकाङ्क–२०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? ७८ औँ (पहिलो : फिनल्यान्ड) २. बङ्गलादेशमा पानीमुनि निर्मित सुरुङ मार्ग कहिलेदेखि सञ्चालनमा आएको हो ? सन् २०२३ अक्टोबर २८
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
जनसाङ्ख्यिक लाभ र यसका फाइदा १. जनसाङ्ख्यिक लाभ भनेको के हो ? नेपालले जनसाङ्ख्यिक लाभको अवस्थाबाट फाइदा लिन के गर्नुपर्ला ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । जनसङ्ख्याको उमेरगत संरचनाबाट प्राप्त अवसरलाई मुलुकको आर्थिक सामाजिक विकासमा उपयोग गरी सिर्जना हुन सक्ने लाभ नै जनसाङ्ख्यिक लाभ हो । कुनै मुलुकको जनसाङ्ख्यिक संरचनामा आश्रित जनसङ्ख्याको अनुपात न्यून एवं सव्रिmय जनसङ्ख्याको अनुपात उच्च रहँदा अर्थतन्त्रमा श्रम आपूर्ति सहज र सस्तो भई
एकै वर्षमा १० वटा लोकसेवाका परीक्षा पास गर्न सफल रमेश भन्नुहुन्छ: असल राष्ट्रसेवक बन्छु
एक वर्षको समय अवधिमा लोक सेवाबाट लिइएका १० वटा परीक्षा उत्तीर्ण गर्नुभएका गुल्मीका रमेश भण्डारी आफू असल राष्ट्रसेवक बन्ने बताउनु भएको छ ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
१. सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि सुरु गरेको हो ? विसं २०८० असोज ३० – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रधानमन्त्री निवास बालुवाटारमा असोज ३० गते गैरआवासीय नागरिकता प्रदान गर्ने कार्यको शुभारम्भ गरिएको । पहिलो पटक गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरिएको ।
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)
सामाजिक समावेशीकरण, समस्या र उपाय १. सामाजिक समावेशीकरण भनेको के हो ? नेपालमा सामाजिक समावेशीकरण सुनिश्चित गर्न देखिएका समस्या पहिचान गरी समाधानका उपायहरू उल्लेख गर्नुहोस् । उपलब्ध स्रोतसाधन, अवसर र अधिकारमाथि समाजका सबै वर्ग, क्षेत्र वा समुदायका मानिसको समान पहुँच र नियन्त्रण सुनिश्चित गराउने प्रक्रिया नै सामाजिक समावेशीकरण हो । बहिष्क
निजामती सेवामा गुल्मी पहिलो, स्याङ्गजा दोस्रो
आर्थिक वर्ष २०७९-८० मा निजामती सेवामा सबैभन्दा बढी गुल्मी जिल्लाका प्रवेश गरेका छन् ।
सहसचिव र उपसचिवको विज्ञापन रोकियो
लोक सेवा आयोगले बुधवार (आज) गोरखापत्रमा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन भएन । आयोगले मङ्गलवार निर्णय गरी बुधवारको तालिकामा प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन गर्न नसकिने सूचना जारी गरेको थियो ।
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर
विश्व बैङ्कद्वारा सन् २०२३ अक्टोबर ३ मा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? ३.९ प्रतिशत – अक्टोबर ३ मा सार्वजनिक ‘नेपाल विकास अपडेट : निर्यातको प्रतिस्पर्धात्मकता पुनस्र्थापना’ प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको । – विश्व बैङ्कले सन् २०२५ सम्म नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने जनाएको । गत चैतमा विश्व बैङ्कले चालु आवको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।