चर्च ब्वाइज र पारोबिचको पहिलो हाफ बराबर
नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबिच दशरथ रङ्गशालामा मङ्गलबार जारी एएफसी च्यालेन्ज लिग प्रारम्भिक चरणको प्लेअफको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ ।
पारोसँग खेल्न चर्च ब्वाइज टोली मैदानमा
एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा भुटानको पारो एफसीविरुद्ध खेल्नका लागि नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेको छ ।
उत्कृष्ट नतिजा निकाल्ने ब्वाइज र पारोको दाबी
एएफसी च्यालेन्ज लिगको प्लेअफमा मङ्गलबार नेपालको लिग च्याम्पियन टोली चर्च ब्वाईज युनाइटेड र भुटानको पारो एफसीबिच प्रतिस्पर्धा हुँदैछ ।
साफ यु–२० फुटबल टोलीको घोषणा
दशरथ रङ्गशालामा भदौ २ गतेदेखि १२ गतेसम्म आयोजना हुने साफ यु–२० फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
ओलम्पिक फुटबलको स्वर्ण स्पेनको पोल्टामा
पेरिस ओलम्पिक–२०२४ मा पुरुष फुटबलको स्वर्ण पदक स्पेनले जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा स्पेनले आयोजक फ्रान्सलाई ५–३ गोलले हराउँदै स्वर्ण जितेको हो ।
भुटानको पारो एफसी काठमाडौँमा
एफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल खेल्न भुटानको पारो एफसी शनिबार नेपाल आइपुगेको छ ।
ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक
यही भदौ ३ गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगितामा आठ टोली सहभागी हुने निश्चित भएसँगै आयोजकले खेल तालिका सार्वजनिक गरेको हो।
पुलिस र मच्छिन्द्रको बराबरी
शीर्षस्थानमा रहेको नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ यूथ फुटबल लिगमा मच्छिन्द्र क्लबसँग बराबरीमा रोकिएको छ ।
युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयो : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताउनुभएको छ ।
पेरिस ओलम्पिक : २१ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा
सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८कांस्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
पेरिस ओलम्पिक : अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा
आइतबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
ओलम्पिक प्रभाव : फ्रान्सेली अर्थतन्त्रलाई फाइदा
फ्रान्सको राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानकाअनुसार पेरिस २०२४ ओलम्पिकले तेस्रो त्रैमासिकमा फ्रान्सको जिडिपीलाई ०.३ प्रतिशत बिन्दुले वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
आर्मीमाथि एनआरटीको फराकिलो जित
न्युरोड टिम (एनआरटी) क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि फराकिलो जित निकालेको छ ।
पालिकाको लगानीमा रङ्गशाला निर्माण
पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आफ्नै लगानीमा प्यारापिटसहितको फुटबल रङ्गशाला निर्माण गरेको छ ।
यु–१८ यूथ लिग : मनाङ मर्स्याङ्दी विजयी
मनाङ मर्स्याङ्दी क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
वर्षमा एकदिन मनाएर युवा दिवस सफल हुँदैन : मन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताउनुभएको छ ।
आर्मीमाथि सङ्कटाको जित
सङ्कटा क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ फुटबल लिगमा त्रिभुवन आर्मी फुटबल क्लबमाथि जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा सङ्कटाले आर्मीलाई २–१ गोलले हरायो ।
म्याग्दीमा चार वटा फुटबल प्रतियोगिताको घोषणा
हिमाली जिल्ला म्याग्दीमा जिल्ला फुटबल संघ म्याग्दी तथा अन्य क्बलहरुको आयोजनामा भदौ र असोज महिनामा गरी चारवटा फुटबल प्रतियोगिता हुने भएका छन् ।
यु–१८ यूथ लिग : नेपाल पुलिस शीर्षस्थानमा
विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि
आउँदो भदौ ३ देखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि गरिएको छ। सदरमुकाम फुङ्लिङमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि यसवर्ष वृद्धि गरिएको हो।
तेस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल हुँदै
म्याग्दी सदरमुकाम बेनीमा रहेको न्यू दोभान युथ क्लवले तेस्रो न्यू दोभान कप खुल्ला अन्तर विद्यालय स्तरीय छात्रा ‘९–ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको छ ।
खेलकुद स्थलमा भागदौडपछि नौ जनाको मृत्यु, सबै खेल स्थगित
प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्शासामा खेलकुद स्थलमा अर्को सूचना नभएसम्मका लागि सबै गैर–खेल गतिविधि स्थगन गरिएको छ ।
चर्च ब्वाइज र मच्छिन्द्र विजयी
चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलमा बिहीबार जित निकालेको छ ।
पेरिस फर्कियो ओलम्पिक
सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३ औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिस तम्तयार छ । पेरिस ओलम्पिक साउन ११ देखि २७ सम्म सञ्चालन हुने छ । यस ओलम्पिकमा चा