राष्ट्रसङ्घको गरिमा
प्रथम र दोस्रो विश्वयुद्धबाट तहसनहस भएको विश्वलाई पुनः गति दिन, युद्ध अन्त्य गर्दै शान्ति स्थापना गर्न विश्व संस्थाका रूपमा संयुक्त राष्ट्रसङ्घको जन्म भएको हो । प्रथम विश्वयुद्धमा दुई करोडभन्दा बढी मारिएका थिए । दोस्रो विश्वयुद्ध अझ बढी विनाशकारी बन्यो । यो युद्धमा पाँच करोडभन्दा बढी मानिस मारिए भने युरोपको नक्सा नै परिवर्तन भयो । लाखौँलाख मानिस घाइते, टुहुरा र घरबारविहीन बने । यस्तो अवस्थामा अभिभावकका रूपमा विश्वसंस्थाको आवश्यकता महसुस गरियो । विश्व नेताहरूको प्रयासमा सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भयो । अमेरिकाको न्युयोर्क सहर
उज्यालो पर्व तिहार
दसैँपछिको दोस्रो ठुलो चाड तिहार हो । यो पर्व हर्षोल्लासपूर्वक पाँच दिनसम्म मनाइन्छ । तिहारलाई पौराणिक ग्रन्थ र धर्मशास्त्रमा यमपञ्चक भनिएको छ । यो कार्तिक कृष्ण त्रयोदशीका दिन यमदीपदानबाट सुरु भई कार्तिक शुक्ल द्वितीयामा भ्रातृपूजन गरेर सकिन्छ । भाइटीकालाई शास्त्रहरूमा भ्रातृद्वितीया वा यमद्वितीया पनि भनिएको छ । यी पाँच दिन मृत्युका देवता यमराज बहिनी यमुनाकहाँ गएर बसेको र अन्तिम दिन यम
कूटनीतिक विश्वास
नेपाल विश्व समुदायमा शान्तिप्रिय मुलुक हो । गौतम बुद्धको जन्मभूमि नेपालले विश्व शान्ति कायम गर्न संसारका धेरै मुलुकमा योगदान पु¥याउँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सहभागी भएर नेपाली सेनाले सेवा गर्दै आएको छ ।
क्रिकेटले ल्याएको खुसी
नेपाली क्रिकेटले पुनः एक पटक सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याएको छ । ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा दुई खेलअघि नै नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको छ । नेपालका लागि यो सफलता अत्यावश्यक पनि थियो । हाल राजनीतिक अस्थिरताले मात्र चर्चामा रहने नेपालको चर्चा राम्रो कारणले विश्वमा भयो ।
राजनीतिमा पुस्तान्तरण अपरिहार्य
नेपालको राजनीतिमा पुस्तान्तरण सबैभन्दा ठुलो चुनौती बन्दै आएको छ । राजनीतिबिना देश चल्न सक्दैन । राजनीतिलाई देश र जनताको हितमा प्रयोग गर्न सकिएन भने यसको अर्थ रहँदैन । राजनीति गर्ने दलहरूले हो ।
सुरक्षा चुनौतीको समीक्षा
शान्तिसुरक्षा कायम गर्नु कुनै पनि राज्यको प्रमुख दायित्व हो । संसारभरि नै अहिले शान्तिसुरक्षाको विषय पेचिलो बन्दै गएको छ । युद्ध, तनाव, व्यापार अवरोध आदिले विश्वमै शान्तिसुरक्षाको विषयले उच्च प्राथमिकता पाउन थालेको छ । यो परिवेशमा आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीलाई गम्भीर रूपमा हेर्नु स्वाभाविक हो । भूराजनीतिक तनावले मुलुकहरू अनेक तवरले प्रभावित छन् ।
त्रिविको सम्पत्ति लथालिङ्ग
त्रिभुवन विश्वविद्यालय मुलुककै सबैभन्दा ठुलो र पुरानो सरकारी विश्वविद्यालय हो । यस संस्थाले मुलुकलाई चाहिने दक्ष बौद्धिक जनशक्ति उत्पादनमा प्रमुख भूमिका निर्वाह गर्दै आएको छ । अथाह चल तथा अचल सम्पत्ति हुँदा पनि व्यवस्थापकीय कमजोरी र लापर्बाहीका कारण यो संस्था दुब्लाउँदै गएको छ । त्रिविको चल तथा अचल सम्पत्ति लथालिङ्ग अवस्थामा छ । आफ्नो नाममा कति जग्गा र भौति
क्षतिग्रस्त इलामको भरोसा
असोजको मध्यपछि बर्सातको चपेटाले देशका धेरै भागलाई क्षतिग्रस्त बनायो ।
सर्वदलीय परामर्श
लोकतन्त्रमा निर्वाचन नै जनअभिमतको प्रमुख आधार हो । निर्वाचनबिनाको लोकतन्त्र कल्पनासम्म पनि गर्न सकिँदैन । लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल निर्वाचनबाट अलग हुन सक्दैनन् ।
प्रमको कूटनीतिक आयाम
नेपाल नवीन राजनीतिक परिवेशबाट अगाडि बढ्दै छ । लोकतान्त्रिक मूल्य र मर्मको प्रवर्धन गर्न सुशासन र भ्रष्टाचारमुक्त शासन पहिलो सर्त हो । केही वर्षयता मुलुकमा सुशासनको अभाव खट्कँदै गएको आमगुनासो बढिरहेको थियो ।
बाढीपहिरोपीडितलाई अनुदान
जलवायु परिवर्तनको असर सर्वत्र देखिन थालेको छ । यसबाट समग्र पर्याचक्र नै प्रभावित बनेको छ । पछिल्ला वर्षमा नेपालमा जलवायु परिवर्तनले कहिले खडेरी, कहिले खण्डवृष्टि त कहिले अतिवृष्टिले व्यापक जनधनको क्षति पु¥याउन थालेको छ ।
पदयात्राको सुरक्षा चुनौती
रसुवाको लाङटाङमा पदयात्रा गएका १६ जना युवामध्ये चार जना बेपत्ता भएको खबरले पदयात्राको सुरक्षा चुनौतीप्रति फेरि संवेदनशील बनाएको छ । दसैँको टीका लगाएपछि १६ जना युवाले पदयात्राको योजना बनाए ।