बडादशैँको चहलपहल सुरु
मङ्गल धुनले दशैँ आगमनको सङ्केत गर्छ। गीत–सङ्गीतले हरेक चाडपर्व वा कार्यक्रममा छुट्टै रौनक थप्छ। सोमबारबाट नेपालीको महान् चाड बडादशैँ सुरु भएको छ। दशैँको पहिलो दिन मङ्गल धुनसँगै घर–घरमा घटस्थापना गरिएको छ। पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ।

बुढासुब्बा मन्दिरको पुनर्निर्माण गरिँदै
बूढासुब्बा मन्दिरको महत्व र ऐतिहासिकता झल्काउन कलात्मक काठको खम्बासहितको थप संरचना निर्माणको काम थालिएको छ । धरान उपमहानगरपालिकामा रहेको बूढासुब्बा मन्दिरको नेपाल सरकारको पुरातात्विक विभागको आर्थिक सहयोगमा मन्दिरको संरचना निर्माण गर्न लागिएको हो ।

गोरखा दरबारको दशैँघरमा विधिपूर्वक जमरा राखियो
गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैँ घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

यसपालिको दशैँ भव्यरूपमा मनाइन्छ
गीतले दशैँमा थप नयाँ जोश, उमङ्ग र ऊर्जा थप्ने काम गरेको छ ।युवामाझ चर्चित सन् २०१८ मा सार्वजनिक भएको गायक सुगम पोखरेलको गीत आज पनि दशैँ नजिकिँदै गर्दा सुन्दा रमाइलो लाग्छ ।

थारू समुदायले आज यमोसा पर्व मनाउँदै
चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।
थारु समुदायमा प्रतिभाको खोजी
नोवेल थारु आइकनको तेस्रो संस्करण शनिबार मोरङको सुन्दरहरैचा –१ हरैचामा सुरु भएको छ । थारु समूदायका युवाको प्रतिभा छनौट गर्न थारु कला केन्द्र विराटनगरले कार्यक्रमको आयोजना गरेको हो ।
महोत्तरीवासी पर्यटन दिवस स्वागतको तयारीमा
सेम्टेम्वर २७ अर्थात विश्व पर्यटन दिवस महोत्तरीमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिएको छ । आगन्तुकलाई भोजन र आवासमा भारी छुट दिने घोषणा पनि गरिएको छ ।
ऐतिहासिक महत्व बोकेको भिमदुला ओझेलमा
ऐतिहासिक महत्व बोकेको भिमदुला ओझेलमा परेको छ । भिमदुला पुुग्न पुर्बाधार निर्माण नहुुनुु र प्रचार प्रसारको कमीले ऐतिहाँसिक महत्व बोकेको भिमदुला ओझेलमा परेको हो ।
आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै
थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।
आज जितिया पर्व, प्रधानमन्त्री देउवाद्वारा शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गर्नुभएको छ ।
महिलाद्वारा जितवाहनको पूजा र कथा श्रवण
तराई मधेशका महिलाले मनाउने पर्व जितीया पर्वको दोस्रो दिन शनिबार व्रतालुहरुले उपवास बसी जितवाहनको पूजागरी कथा श्रवण गरेका छन् । शुक्रबारदेखि नहाय खायबाट सुरु भएको जितीया पर्वको दोस्रो दिन जितीया व्रतको कथा सुनेर जितीया मनाएका हुन् । जितीयाको तेस्रो दिन आइतवार साँझ ५ वजेतिर सम्पन्न हुनेछ ।
परिवर्तनको संवाहक जितिया पर्व
सन्तती स्नेह एवम् उत्सर्गको पवित्र पर्व जीतिया सुरु भएको छ । मधेश तराईका आमाहरुले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घन्टाभन्दा बढी समय निराहार व्रत बसेर यो पर्व मनाउने परम्परा छ ।