कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विधि र पद्धतिबाहिर गएर आयोगले निर्णय नगर्ने बताउनुभएको छ ।
सल्यानमा २८औँ भूकम्प सुरक्षा दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान, शारदा नगरपालिका तथा पूर्वाधार विकास कार्यालयको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।
माग गरिएभन्दा कम आवेदन परेपछि धनकुटामा निर्वाचन प्रहरीको आवेदन अवधि दुई दिन थप गरिएको छ ।
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य शुक्रबार पनि बढेको हो ।
सप्तरीको कञ्चनपुर क्षेत्रमा यात्रुबाहक बसमा सवार एक यात्रुको मृत्यु भएको छ । भैरहवाबाट विराटनगरतर्फ जाँदै गरेको लु २ ख ३४८५ नम्बरको यात्रुबाहक बसमा सवार तिरहुत गाउँपालिका ४ डिमन घर भएका ५५ वर्षीय महेश मुखियाको बाटोमै मृत्यु भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । शुक्रबार बिहान देउवा पक्षका नेता तथा कार्यकर्ताहरु आयोग पुगेका हुन् ।
उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित बोक्सेमा मित्रराष्ट्र भारत सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको स्थानीय बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ ।
जुनसुकै बेला ठुलो भूकम्प आउन सक्छ
हाम्रो घरमा पानी आएन, वडाबाट सिफारिस लिन दिनभरि लाइन बस्नु प-यो, अस्पतालको टिकट पाउन धकेला धकेल भयो, यस्ता साना देखिने तर दैनिक जीवनसँग जोडिएका समस्या
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ औं संस्करण यही माघ २२ गतेदेखि सुरु हुने भएको छ । धरान फुटबल क्लबले धरान–१५ स्थित होटल मेरिकनमा पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ २२ देखि फागुन २ गतेसम्म धरान–१६ स्थित रंगशालामा सञ्चालन हुने जानकारी दिएको छ ।
नेपाल–चीन (तिब्बत) सीमामा पर्ने दार्चुलाको तिङ्कर नाकालाई नियमित रूपमा सञ्चालनका लागि पहल गरिदिन दार्चुलाको व्यास गाउँपालिका–१ का जनप्रतिनिधिले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न तनहुँ जिल्लामा ‘निर्वाचन प्रहरी’ भर्ना प्रक्रिया सुरु गरिएको छ ।
‘दाताले दिएको कम्बल भ-याङमुनि’ शीर्षकमा गत पुस ३० गते गोरखापत्रमा समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार दिउँसोदेखि कम्बल वितरण गर्न सुरु गरेको छ ।