• २५ माघ २०८२, आइतबार

जुनसुकै बेला ठुलो भूकम्प आउन सक्छ

blog

गोरखा भूकम्पका पराकम्पको अध्ययन तथा भूकम्पीय जोखिमका विषयमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुभएका खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीसँग गोरखापत्र अनलाइनका लागि नारद गौतमले गर्नुभएको कुराकानीका आधारमा मनोजरत्न शाहीले तयार  पार्नुभएको भिडियो  सामग्री