समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानुनी बिचौलिया र एजेन्टले झण्डै ७६ करोड ठगी गरेको पाइएको छ।
सुदूरपश्चिमको भूस्वर्गका रुपमा परिचित धार्मिक, पर्यटकीय क्षेत्र खप्तडमा योगगुरु रामदेव आउने हुनुभएको छ । उहाँको उपस्थितिमा जेठ २३ देखि २५ गतेसम्म प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन हुने भएको हो ।
सगरमाथाको आरोहण गरी फर्कने क्रममा अस्वस्थ हुन पुगेका सह सेनानी दिपेन्द्रसिंह खत्रीको काठमाडौंमा उपचार भइरहेको छ ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २० जना सांसदले सोध्नुभएका प्रश्नको सिधा जवाफ दिनुभएको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनले आफ्नै नव–निर्मित कार्यालय भवनबाट सेवा प्रवाह गर्नु सुरु गरेको छ। भवन निर्माण सम्पन्न भएसँगै लिम्बुदिनले आफ्नै वडा कार्यालय भवनबाट सेवा सुरु गरेको हो।
सरकारले टाइफाइडबाट ज्यान जोगाउन सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।
चिनियाँ आरोहीले सर्वोच्च शिखर सगरमाथामा प्याराग्लाइडिङ गरेका छन् । चिनियाँ नागरिक ली सेनगतोले सगरमाथाको आठ हजार मिटरबाट आधार शिविरसम्म प्याराग्लाइडिङ गर्नुभएको नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन नेपालले जानकारी दिनुभयो ।
प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा भुटानी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
श्रीलङ्काको एक अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्रको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काएर सरकारी सम्पत्तिको संरक्षण अभियान सुरु गरेको छ ।
नेपाल सुपर लिगका पदाधिकारीले सामाजिक उत्तर दायित्व कोष (सीएसआर) को रकम खेल क्षेत्रमा प्रयोगको लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आग्रह गरेको छ ।