निर्वाचनको दिन नजिकिँदै गर्दा झापाका सहर बजारमा चुनावी सरगर्मी बढेसँगै भक्काको व्यापार पनि बढेको छ । बिहान सबेरैदेखि सडकछेउ, खुला आकाशमुनि भक्का पकाउने र बेच्ने महिलाको भिड लाग्ने गर्छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ बाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा शुक्रबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हरेक निर्वाचनमा चुनावी नारा बन्ने गरेको झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसापानी पञ्चमी जोड्ने ३३ किलोमिटर लामो फाल्गुनन्द मार्ग निर्माण सुरु भएको साढे तीन दशक बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रूपन्देही क्षेत्र नम्बर ३ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ३६ जनामध्ये छ जना उम्मेदवार सिद्धार्थनगर नगरपालिका–९ का बासिन्दा हुनुहुन्छ ।
झापा क्षेत्र नं. १ मा चुनावी रौनक दिनदिनै बढ्दै गइरहेको छ । यो नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जितेको क्षेत्र हो । उहाँले यस पटक आफू चुनाव नलडेर आफ्नो ठाउँमा झापा कांग्रेसका उपसभापति केशवराज पाण्डेलाई उठाउनुभएको छ । त्यसले गर्दा सो क्षेत्रमा झन् चुनावी रौनक बढेको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सप्तरी जिल्लाका विभिन्न स्थानमा आचारसंहिता विपरीत राखिएका प्रचारप्रसारका सामग्री शुक्रबार प्रशासनले हटाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना उम्मेदवारले गलत कार्य गरे पाँच मिनेटभित्रै कारबाही गरिने बताउनुभएको छ । चुनावी सभाका लागि दाङका तीन वटै निर्वाचन क्षेत्रमा पुगेका सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले राजनीतिलाई पेसा नबनाउने बताउँदै राजनीतिलाई पेसा बनाएर गलत काम गरे तत्काल कारबाही गरिने स्पष्ट पार्नुभयो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा झापा–२ मा चुनावी चहलपहल तीव्र बन्दै गएको छ । बिहानको झिसमिसे उज्यालोसँगै गाउँ–टोल, चियापसल, भक्का पाइने स्थल, चौतारो र बजारका गल्लीहरूमा निर्वाचनकै चर्चा चल्ने गरेको पाइन्छ ।
कुनै समाज, जाति वा राष्ट्रको जीवनशैली, मूल्यमान्यता, परम्परा, भाषा, धर्म, कला, साहित्य, रीतिरिवाज, चालचलन, ज्ञान, आस्था, र व्यवहारको समुच्चयलाई संस्कृति भनेर बुझिन्छ । समाज र त्यहाँका मा
भविष्यप्रति चिन्तित भएर कुनै पनि कार्य विघ्न नहोस् भनेर हामी साइतको खोजी गर्छौं । बिरालोले बाटो काट्दा वा बहिर निस्कने बेला कसैले हाच्छिउँ गर्दा हामी त्यसलाई अशुभ मान्छौँ । असल नियत र इमानदार प्रयास छ भने हरेक समय साइत नै साइत हुन्छ । महापुरुषलाई साइत/बेसाइतको अर्थ रहँदैन । जसलाई दुःखले छुँदैन उसलाई बेसाइत पर्दैन । जसरी उज्यालोमा अँध्यारो हुँदैन । बु
नेपाली सेना नेपाली जनजनको अन्तिम आशाको विम्बको रूपमा स्थापित छ । सेनाको महìव राष्ट्रको सुरक्षा मात्र होइन, राष्ट्रिय एकता, विपत् व्यवस्थापन, विकास निर्माण र अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापना गर्ने भूमिकासँग पनि जोडिएको छ । सैन्य साहित्यको अध्ययनबाट राष्ट्रिय सेना भन्नाले सार्वभौमसत्ता सम्पन्न राष्ट्रियराज्यद्वारा संविधान तथा सरकारको अधीनमा स्था