जिल्लाको रास्कोट नगरपालिकालाई महालेखा परीक्षकको कार्यालयले ३५ लाखभन्दा बढी रकम असुलउपर गर्नु भनेको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–७ पुरानोथोकमा गरिएको स्ट्रबेरी खेती । ऋषिङ गाउँपालिकाले परीक्षणका लागि पहिलो पटक स्ट्रबरी खेती गरेको हो ।
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको पाइएको छ ।
प्रतिनिधि सभामा पहिलो र दोस्रो ठुलो दलका रूपमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच गत असार १७ गते सत्ता सहकार्यमा सहमति भएपछि सरकार सञ्चालनको मूल आधार सातबुँदे अवधारणापत्रलाई मानिँदै आएको छ ।
आज हाम्रा लागि विशेष दिन हो । आज, बर्सौं लामो सङ्घर्ष, हजारौँको बलिदान र हामी सबैको अथक मेहनतबाट देशको मूल कानुन बनेको दिन हो ।
संविधान देशको मूल कानुन हो । संविधानसँग बाझिएका कानुन बाझिएको हदसम्म अमान्य र बदरभागी हुन्छन् ।
नेपालको संविधान कार्यान्वयन भएको नौ वर्ष भयो तर अझै पनि आवश्यक मुख्य कानुन निर्माण गर्न बाँकी रहेको छ ।
हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई २०८१ सालको भैरव पुरस्कार र चूडामणि गौतमलाई भैरव वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ ।
राष्ट्रिय भाव र भावना प्रेरित गीत/सङ्गीतसाथ दरबारमार्गमा नागरिकस्तरमा संविधान दिवस मनाइएको छ ।
पोखरा आसपासको प्राकृतिक सौन्दर्य चर्चा कला र साहित्यमा प्रशस्तै भएका छन् ।
दसैँ नजिकिएसँगै खसीबोकाको किनबेच सुरु भएको छ । चाडपर्वमा हुने खर्च जुटाउन किसानले गाउँ गाउँबाट बजारमा ल्याएर खसीबोका बेच्न सुरु गरेका छन् ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।
कुनै समय घरमा कामविहीन भएर बस्ने महिला पछिल्लो समय सिप सिकेर आयआर्जनमा जोडिन थालेका छन् । सिप सिकेर आयआर्जनमूलक उद्योगमा जोडिँदा व्यस्त जीवनशैलीसँगै आम्दानी हुन थालेपछि महिला उद्यमशीलतामा जोडिन थालेका हुन् ।
पर्सा जिल्लाको सिर्सिया सुक्खा बन्दरगाहको कन्टेनरमा कुहिएर रहेका विभिन्न सामान व्यवस्थापन गर्न ५० लाखभन्दा बढी खर्च गर्नुपर्ने देखिएको छ ।
सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।