सिराहा जिल्लाका १७ स्थानीय तहमध्ये कर्जन्हा नगरपालिका पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ । ७६.८४ वर्गकिलोमिटरमा फैलिएको यो नगरपालिका उत्तरमा चुरे पर्वत र दक्षिणमा कल्या
कपिलवस्तुको शिवराज नगरपालिकाले घरमा पालेका गाईगोरु सडकमा छाड्नेलाई जरिबाना तिराउने भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको बढ्दो आकाङ्क्षालाई सम्बोधन गर्न राजनीतिक दलबिच दरिलो एकता, समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
कोशी प्रदेश सरकारले १० औँ संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रूपमा मनाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरको सहिद रङ्गशालाबाट
मेलौली नगरपालिकामै बन्ने भनिएको औद्योगिक ग्राम निर्माणको काम छ वर्षदेखि अलपत्र परेको छ ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाले आयोगले आर्थिक वर्ष २०८०÷८१ मा गरेको कामकारबाहीको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बुझाएको छ ।
थारू समुदायको परम्परागत खान्की घोँगीको व्यापार बढेको छ । पछिल्लो समय गैरथारूसमेतले घोँगीको परिकार मन पराउन थालेपछि यसको व्यापारले उचाइ लिएको हो ।
विद्यालय पहिरोको जोखिममा परेपछि बाजुराको बडीमालिका नगरपालिका–७ जिल्लास्थित लक्ष्मी माविका विद्यार्थी यतिबेला अन्योलमा छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनस्थित नेपाली नियोगमा उक्त दिवस हर्षोल्लासपूर्वक मनाइएको ती दूतावासहरूले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा रहेको ‘मातृचक्र’ । धेरै वर्षअघि एक जना जर्मन नागरिकले ढुङ्गा चिनेर बनाएको गोलो आकारको यस पर्खाललाई पर्यटक आकर्षित गराउन घरपझोङ गाउँपालिकाले रङ्गरोगन गरी ‘मातृचक्र’ नामाकरण गरेर प्रर्वद्धन गर्न थालेको छ ।
धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।
रुकुमपश्चिमका विभिन्न राजनीतिक दलका प्रमुखले समयानुकूल संविधान संशोधन र प्रभावकारी कार्यान्वयनको माग गरेका छन् ।