“हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै भर्याङ ओर्लंदा फर्किएको खुट्टा कुर्कुच्चाबाट भाँचिएका कैयौँ दृष्टान्त छन् ।
त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमाईमा भिरबाट ढुङ्गा खसेर बसमा लाग्दा घाइते हुनुभएकी बालिकाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुले ताल । यहाँ तालमा दैनिक मोटरबोट सञ्चालनमा आएको छ ।
पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट सुक्दै जान थालेपछि पसाउन सकेको छैन ।
कैलालीको भजनी नगरपालिका–२ स्थित धान खेतबाट दुर्लभ अजिङ्गर (बर्मेस पाइथन) को उद्धार गरिएको छ ।
ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थान बनाउँदै गएको हो ।
ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ ।
माटाका भाँडा बनाएर सानोतिनो खर्चका लागि कसैको मुख ताक्नु नपर्ने अमरपुरकी उज्याला कुमाल बताउनुहुन्छ । इस्मा गाउँपालिका–६, अमरपुरकी उज्याला कुमालले आफूहरूको पुख्र्यौली पेसा माटाका भाँडा बनाउने कार्य सङ्कटमा पर्न लागेकाले समयमा सिप सिकेर आत्मनिर्भर बन्न थालेको बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुधबार मदन भण्डारी राजमार्गको मोरङ खण्डको निरीक्षण गर्नुभएको छ । कतै रुख कटान हुन नसकेर, कतै चौडाइका विषयमा विवाद भएर र कतै मुद्दा परेर राजमार्ग निर्माण
मोबाइलमा टिकटक, फेसबुक र युट्युब चलाएर समय गुजार्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१, यान्चोकका महिला फूलखेतीमा रमाउन थालेका छन् । आँबुखैरेनी गाउँपालिकाले महिलाको आयआर्जन बढाउन फूल खेतीमा प्रोत्साहन गरेपछि उनीहरूको दिनचर्या परिवर्तन भएको हो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभएको छ ।
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीवेणीदेखि मुडिकुवा सडक खुलेको छ । वर्षायामको बेला ठाउँठाउँमा पहिरो जाँदा गत असारदेखि अवरुद्ध बनेको सडक बुधबार बिहानदेखि सञ्चालन भएको हो ।