रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं १ स्थित भेरी नदीको काखमा अवस्थित जंगालगाउँ ।
रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोट पुलको निर्माण गरिरहेको नेपाली सेनाले बेलिब्रिज जडानको काम सकेको छ । शनिवार सेनाले पुलमा बेलिब्रिज जडानको काम सकेको हो । अहिले सेनाले सिन्धुली पटीको पुल र हालै जडान गरिएको बेलिब्रिजको बिचमा फलामको सल्याप हाल्ने काम गरिरहेको छ । त्यसै गरी पुलको रामेछाप तर्फको जिपलाईन माथि सडकसँगको लेभल मिल्ने गरी ढलान गर्ने काम बाकी छ ।
इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उहाँले बताउनुभयो । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउनुहुन्छ ।
वर्षा सकिएको केहीबेरमै यहाँका नदीनालामा आएका बाढी सुकिसके तर ६६ वर्षीय पञ्चमाया थिङ र ५० वर्षीय सुशीला देवीका आँखामा आँसुको भल झन् झन् उर्लिंदै गएको छ । घटनाको ११ औँ
इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्नुहुन्छ । उहाँ दिनभर भाँडा बनाउने काममा व्यस्त रहनुहुन्छ । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थाल्नुभएको हो ।
निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ ।
सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
यदि तपाईं पनौती घुम्न आउँदै हुनुहुन्छ भने पनौतीमा रहेको पर्यटक सूचना केन्द्रले तपाईंलाई निःशुल्क रूपमा ‘पनौती हेरिटेज पासपोर्ट’ सम्पदा पासपोर्ट र पथप्रदर्शक (गाइड) उपलब्ध गराउने छ । पनौतीमा पर्यटन सूचना केन्द्रले विश्व पर्यटन दिवसको दिनबाट नेपालमै पहिलो पटक पनौतीमा घुम्न आउने पर्यटकका लागि निःशुल्क हेरिटेज पासपोर्ट र पथप्रदर्शकको व्यवस्था सुरु गरेको हो ।
प्रतिनिधि सभामा चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी, किर्ते तथा सङ्गठित अपराध अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
संसदीय समितिको काम आजसम्म निश्चित गर्न सकिएको छैन । संसदीय समिति कार्यकारी होइन ।
नेपालको अर्थतन्त्र अहिलेसम्म पनि लयमा फर्किसकेको छैन । उद्योग कलकारखाना पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । व्यापार व्यवसायको अवस्था पनि कमजोर नै देखिन्छ ।
कात्तिक २ गते साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले सहकारी ठगीसम्बन्धी प्रकरणलाई लिएर गिरफ्तार गरेको छ ।
पछिल्लो तीन सातायता ताप्लेजुङका आधा दर्जन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको छ । अविरल वर्षासँगै गएको बाढीपहिरोले काबेली कोरिडोर प्रसारण लाइनमा क्षति गरेपछि विभिन्न आयोजनाका करिब ६५ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन ठप्प भएको हो ।
विकासात्मक मनोविद्का अनुसार मानिसको मस्तिष्क विकासका दृष्टिले तीन वर्षसम्मको उमेर महत्वपूर्ण मानिन्छ
न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबिच महिला टी–२० विश्वकपको उपाधि भिडन्त हुने भएको छ । अब आइतबार दुबईमा हुने फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुने भएको छ ।