माङसेबुङमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा)मा धार्मिक पर्यटकको घुँइचो लागेको हो ।
कैलालीमा कपडा गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन् भने ८० लाख रुपियाँ बराबरको क्षति भएको छ । बर्दगोरिया गाउँपालिका–२ स्थित द्वारिकाप्रसाद धमलाको चारतले पक्की घरको बिचतलामा रहेको कपडा गोदाममा आगलागी भएको हो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित गुम्भर्गण (फक्ताङलुङ) हिमालमको आधार शिविर क्षेत्रमा हिमनदीले कोरेको जोखिमपूर्ण मार्ग ।
गुल्मीमा सडक बालबालिकाको उचित व्यवस्थापन हुन नसक्दा सडक बालिकामाथि जबरजस्ती करणी भएको छ । सदरमुकाम तम्घासमा १२ वर्षीय सडक बालिकामाथि मालिका गाउँपालिका वडा नम्वर ४ का १८ वर्षीय मदन भनिने छवबहादुर घर्तीले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पातारासी गाउँपालिका–२ मा नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपालगन्जको होटल द ग्यालेक्सी दरबारले रक्तदान कार्यक्रम गरेको छ । नेपालगन्ज उपमहानगरपालिका – १ धम्बोझीस्थित होटल परिसरमा गरिएको रक्तदानमा ३५ जनाले रक्तदान गर्नुभयो ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ ।
सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ ।
सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको परिणाम निराशाजनक नभएको तर त्यसको समिक्षा गर्ने बताउनुभएको छ ।
विपक्षी सांसदहरूले तीन महिना मात्र कार्यालयमा रहेको प्रधानमन्त्री मिशेल बार्नियरको अल्पमतको सरकारलाई अविश्वास मतमा हटाउने धम्की दिएपछि फ्रान्स मङ्गलबार नयाँ राजनीतिक सङ्कटमा पुगेको छ ।
यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ ।
अझै पनि समाजमा महिलाहरुले केही गर्न सक्दैनन् भन्ने प्रशस्त उदाहरण पाइन्छन् । उनीहरु खाली घरको चुलो चौकोमा मात्र सीमित रहने भन्ने भास्य पनि समाजमा प्रयाप्त पाइन्छ ।
“साथी, खोलाको पानी सुकिहाल्यो । अब पानी खान नपाएर मरिने भइयो । केही उपाय छ भने भन,” स्याल कुद्दै मृग नजिक आएर भन्यो ।
कर्णाली प्रदेशसभाका तीनवटा विषयगत समिति नेतृत्वविहीन हुँदा सरकार विशेषज्ञ सुझावबाट वञ्चित भएको छ । प्रदेशका सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक समिति र सामाजिक विकास समितिका नेतृत्वविहीन छन् ।
संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ ।