शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफलका लागि रामारोशन गाउँपालिकाले अभियान थालनी गरेको छ ।
खोलामा माछा पाउँन छाडेपछि रुरु हाइड्रोपावर परियोजनाले हुग्दी खोलामा थप २० हजार माछाका भुरा छाडेको छ । केही महिना पहिले १० हजार माछाका भुरा छाडेको परियोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नैनी, रहुँ र भ्याकुर प्रजातीका भुरा छाडेको थियो ।
मदन भण्डारी राजमार्ग अन्तर्गत धरान–चतरा सडकखण्डमा पर्ने बाघखोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने बगुवाखोलामा पुल निर्माण गर्न थालिएको छ । दुवै पुल
बाजुराको पूर्वीउत्तर भेगमा पर्ने बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका भेडीगोठ अहिले धमाधम औल झर्न थालेका छन् ।
आन्तरिक राजस्व कार्यालय दाङको एक टोली रुकुमपश्चिम आइपुगेको छ । कर कार्यालयको टोली आउँदा यहाँका केही व्यापारीहरुले पसल बन्द गरेका छन् ।
कर्णाली प्रदेशमा महिला घरमूलीको सङ्ख्या अरू प्रदेशभन्दा कम पाइएको छ ।
लमजुङको दुई पर्यटकीय स्थल घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माण कछुवा गतिमा भएको छ ।सडक निर्माणमा ढिलाई भएपछि गण्डकी प्रदलेश सरकारले चासो राखेको छ । क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्म पर्ने सडकखण्डको निरीक्षण गरिएको छ ।
रुकुमपश्चिमको चौरजहारीमा ११० जना आँखाका बिरामीको मोतीविन्दुको शल्यक्रिया गरिएको छ ।
पर्यटकलाई सूचना प्रवाह गर्नका लागि स्थापना गरिएको मुगुको हुटुमा स्थापित पर्यटक सूचना केन्द्रलाई रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारीले आवासका लागि प्रयोग गर्दै आएका छन् ।
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरुमा दरखास्त माग गरेको छ । कार्यालय शुक्रबार सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।
पूर्वपरराष्ट्रमन्त्री कमल थापाले नेपाल र चीन सरकारबिच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा भएको सम्झौता सकारात्मक भएको बताउनुभएको छ । हेटौँडामा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री थापाले बिआरआई विकाससँग मात्र सीमित नभएर बहुआयामिक अवधारणा भएकाले यस अवधारणाप्रति डराउनु र आत्ति
जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् ।
यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ ।
म्याग्दे गाउँपालिका–३ बेल्टारस्थित ठूलो बगैचामा गाउँपालिकाको रु तीन करोड लगानीमा सात सय दर्शक क्षमताको सभाहल निर्माण भएको छ ।