फुङ्लिङ, मङ्सिर २८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधारशिविर क्षेत्रमा हिमपहिरोले बनाएको पोखरी । जलवायु परिर्वतनको कारणले हिमाली क्षेत्र जोखिममा पर्दै गएको छ । तस्बिरः रासस
यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोक सेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ
जङ्गलमा घुमन्ते जीवन बिताउने राउटे समुदायले सुर्खेतमा मानवसेवा आश्रमद्वारा सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा दान गरेका छन् ।
महाकाली नदीमा मोटरेबल पुल निर्माण गरेर नेपाल–भारत आवागमन व्यवस्थित गर्ने विषयमा दुई देशबिच पटक पटक सहमति भए पनि पुल नबन्दा दुई देशका नागरिक ट्युबमा हावा भरेर नदी तर्दै आइरहेका छन् ।
दाङ, मङ्सिर २८ गते । घोराही उपमहानगरपालिका २ रामपुरकी थारु महिला मालुकाको पातको दुना टपरी बनाउँदै । थारु समुदायको मुख्य पर्व माघीमा यही दुनाटपरीमा खानपिन गरिन्छ । तस्बिरः रासस
बाजुरामा दुई वर्षअघि गएको भूकम्पले यहाँका अधिकांश घरछाना र विद्यालयलगायतका धेरै भौतिक संरचनामा क्षति पुगेको थियो ।
बाजुरामा केही समयपहिला एक वडाबाट अर्को वडामा पुग्न झन्डै दिनभर लाग्ने गथ्र्यो ।
जाजरकोट, मङ्सिर २८ गते । हुस्सुले ढाकिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको नयाँ सहर आयोजनाका रुपमा विकास भएको चौरजहारी उपत्यका । तस्बिरः रासस
बाँकेको नरैनापुर गाउँपालिकाको कार्यालय भवनको निर्माण कार्य सम्पन्न गर्ने समय दुई वर्षअघि नै सकिए पनि अझै सो भवन अधुरै रहेको छ ।
त्रेता युगमा रामसीताको विवाहका लागि मिथिला नगरीलाई सजाउन तयार पारिएका चित्रहरूमै आधारित मिथिला चित्रकलाले अहिले विश्वव्यापी पहिचान बनाइसकेको छ ।
नेपालभरिकै सामुदायिक क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएको भनी सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
राप्ती प्रादेशिक अस्पतालको सेवामा सुधार देखिएको छ ।
ग्रामीणस्तरका गर्भवती महिलालाई विशेषज्ञ डाक्टरबाट भिडियो एक्सरे गराउन सदरमुकाम तम्घास आउन समय र पैसा दुवै खर्च हुन्थ्यो ।
लमजुङको सुन्दरबजार प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरपालिका हो ।
। सङ्घीय सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सङ्घीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । मन्त्री अ