रुकुमपश्चिमका भूकम्पपीडितले ऋण लिएरै भए पनि आफैँ घर बनाउन थालेका छन् ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत दैलेख खण्डको काम अन्तिम चरणमा पुगेको छ ।
बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै अभिभावक आन्दोलित भएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आवश्यक ऐनहरू बन्ने प्रक्रियामा रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति चितवनको समन्वयमा स्थानीय तहका प्रमुखसँग बिहीबार भएको अ
“कपाल लुछ्दै घरबाट तानेर लगे । तँ बोक्सी होस् भन्दै समाजको अगाडि मलाई बेस्सरी पिटे ।
निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन् ।
चालु आर्थिक वर्षको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट विकास कार्यक्रमबाट सामूहिक खेती गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताउनुभयो ।
कञ्चनपुर, पुस १२ गते । लालझाडी गाउँपालिका–४ स्थीत दोदा नदीको बगरमा घाम तापेर बसेको आगन्तुक खैरो गिद्ध । पहाडी क्षेत्रबाट हिउँदयाममा बसाइसराइँ गर्ने यो गिद्ध तराई क्षेत्रमा आउने गर्दछ । तस्बिरः रासस
धनुषाको १८ वटा पालिकामध्येको एक औरही गाउँपालिका जनकपुरधामबाट आठ किलोमिटर पूर्वीमा पर्छ । छ वटा वडा रहेको पालिकामा चार हजार ७९३ परिवार छन् । यस पालिकाको क्षेत्रफल २५.५६ वर्ग
करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ ।
कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो ।
झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो ।
अनुचित लेनदेन (मिटरब्याज) कारोबारमा पीडितभन्दा बढी पीडक नै हाबी हुने देखिएपछि विराटनगर महानगरपालिकाको न्यायिक समितिले यसको प्रारम्भिक छलफल र विवादको निरूपण आफैँ गर्ने तयारी गरेको छ ।
गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनर्बासका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट खुम्च्याउन थालेका छन् । यसका लागि केहीले विशेष अधिवेशनसमेत आयोजना गरी चालु आव २०८१र८२ को योजना तथा बजेट संशोधन थालेका हुन् । आज सम्पन्न पनौती नगरपालिकाको १६औँ नगरसभाले चालु आवका लागि विनियोजित बजेटमध्ये रू ४६ करोड बजेट कटौती गर्ने निर्णय गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा